छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगीको छानबिनका लागि समिति गठन गर्नेबारे आजपनि दलहरुबिच सहमति जुट्न सकेको छैन । छानबिन समिति गठनको माग गर्दै कांग्रेसले आज पनि संसद अबरोध गरेको छ। सुनको भाउ दुई दिनमा ३६०० रुपैयाँले सस्तिदा शुक्रबार प्रतितोला १ ला ३६ हजार ९०० रुपैयाँ बराबरको कारोबार भएको छ। साढे २४ अर्ब लागतमा १२८ मेगावाटको तमोर–मेवा हाइड्रोको काम सुरु भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्