छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले सडकमा उत्रिएर आन्दोलन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय छानबिन समिति गठनबारेको छलफल सकारात्मक भइरहेको बताएका छन्। एमाले नेताल शंखर पोखरेलले कांग्रेस आफू सरकार नभएकाले गठबन्धन भत्काउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। सेयर बजार परिसूचक नेप्से २२ दशमलव १४ अंकले घट्दा ४ अर्ब ४४ करोड रुपैयाँ बराबर कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्