छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नेबारे सरकार र विपक्षी दलहरुबिच सहमति जुटेको छ। सरकारले जनतालाई उत्साहित बनाउने गरी आगामी वर्षको लागि बजेट सार्वजनिक गरेको छ। सरकारले सरकारी कार्यालयमा विदेशी गलैँचा प्रयोगमा लगायो रोक लगाएको छ। सरकारले आगामी १० वर्षमा ३० खर्ब रुपैयाँको प्रविधि निर्यात गर्ने र १५ लाख जनालाई रोजगारी दिने लक्ष्य राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्