छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्। काठमाडौंमा नेकपा एमालेको दुई दिने राष्ट्रिय महिला भेला आजदेखि सुरु भएको छ। सर्वोच्चको परमादेशअनुसार नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गण्डकीका मुख्यमन्त्रीमा नियुक्त भएका छन्। देशको पश्चिमी तराईका भू–भागमा आगामी तीन दिनसम्म तातो हावा चल्ने र तापक्रम ४० डिग्री सेल्सियस नाघ्ने सम्भावना छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्