छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। चुरे आसपसका तराइका क्षेत्रमा चापाकल तथा इनारमा पानी सुक्न थालेको छ । अत्यधिक गर्मीका प्रत्यक्ष प्रभावमा विद्यार्थीमा पर्न थालेपछि तराईका अधिकांश विद्यालयहरु बन्द गरिएको छ। सुर्तीजन्य पदार्थ सेवनबाट बर्सेनि करिब ३९ हजार नेपालीको मृत्यु हुने गरेको छ। दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम तिव्र रुपले अघि बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्