छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा विचार पु¥याएर कदम चल्नुपर्ने बतएका छन्। ट्राफिक निर्णय उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्