छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गृहमन्त्रीले कांग्रेसका सांसदविरुद्ध दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसका महामन्त्री गगन थापाले माग गरेका छन् । लुम्बिनी प्रदेश सरकार विस्तार भएसँगै भागबन्डा मिलाउन नयाँ दुईवटा मन्त्रालय थपिएको छ । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख बढी मानिस प्रभावित हुने सरकारको प्रक्षेपण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्