छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। टी–२० विश्वकपमा आज नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ । देशभरका स्थानीय तहले टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न सरकारले निर्देशन दिएको छ। एकीकृत समाजवादी पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। सेयर बजार परिसूचक नेप्से ६ दशमलव २२ अंकले बढ्दा ४ अर्ब ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्