छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेका छन् । नेकपा एमालेले बजेटमा असहमति भए पनि प्रचण्ड नेतृत्व सरकारलाई निरन्तरता दिने बताएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरका मेयरले न्यूरोडमा गर्न लागेको सडक विस्तारको काम गलत नभएकाकाले काममा अबरोध नगर्न सरकारलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्