छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले आगामि १० वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने बताएका छन् । गृहमन्त्री रवि लामिछानेले गाँजा खेती अध्ययन गर्न सरकारले एक महिनाभित्र नियमावली तयार गर्ने प्रतिवद्धता जनाएका छन्। जनमत पार्टीका सतिशकुमार सिंहमधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सत्ता समीकरण कुनै पनि हालतमा नभत्किने दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्