छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख बढी मानिस प्रभावित हुने प्रक्षेपण गरेको छ। कात्तिकदेखिको दूधको भुक्तानी नपाउँदा चितवनका ४० हजार किसान मर्कामा परेका छन् । उपकरण र दरबन्दी नहुँदा रुपन्देहीमा १५ शैयाको सैनामैना अस्पताल एक वर्षदेखि अलपत्र छ। एक महिनामै ९० हजार बढी विदेशी नेपाल घुम्न आउँदा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्