छुुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका छन्। राजश्व चुहावट र अवैध कारोबार नियन्त्रणका लागि बजान अनुगमन बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुने बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्