छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन्। गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीबारेको रिटमा सर्वोच्चले सीआईबीको प्रतिवेदन माग गरेको छ। जसपा नेपालको महाधिवेशन सोमबारबाट जनकपुरमा सुरू भएको छ। आज कोशी प्रदेशको पूर्वी भू–भागबाट नेपालमा मनसुन भित्रिएको छ । सरकारले रासायनिक मल वितरयणसम्बन्धी निर्देशिका संशोधन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्