छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौंं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लक्ष्य हासिल गर्नका लागि नतिजामूखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मरिहत्ते गरेर सरकारमा जाने कुनै तयारी नभएको शेखर कोइरालाले बताएका छन्। सीके राउतले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्