छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेका बेला दलहरूमाझ संवाद र साझा प्रयास आवश्यक रहेको बताएका छन्।नेकपा माओवादीले एमाले वामपन्थीसँगको सहकार्य छाडेर दक्षिणपन्थी बाटोमा लागेको बताएको छ । संखुवासभामा मनसुनी वर्षा सुरु भएयता बाढी पहिरोबाट ४३ घरपरिवार विस्थापित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्