छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौँ पटक संसदबाट विश्वासको मत लिनको लागि संसद सचिवावलयलाई पत्र पठाएका छन्। आजदेखि एकीकृत समाजवादीको महाधिवेशन सकिएको छ एमाले–कांग्रेसको नयाँ सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ। सहकारी ठगीमा साढे ५५ हजार पीडितको उजुरी दर्ता भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्