छुटाउनै नहुने सातका मुख्य ११ खबर काठमाडौं। मनसुन भित्रिएसँगै विपतजन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ भने जोखिम अझै कम नभएकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नितको काम सुस्ताउँदा डेढ वर्षमा १३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीले निष्कर्ष निकालेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्