काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई कोभिड-१९ को महामारीका बेला नआत्तिन र आफू बसेकै ठाउँमा सुरक्षितसाथ रहन आग्रह गरेका छन्।

आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, "विश्वव्यापी रुपमा संक्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा संक्रमण देखा परेको छ, केहीको दुःखद निधनसमेत भएको छ, लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ।"

"संकटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ। हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन्। गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन्", प्रधानमन्त्रीले भने, "नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद शुरू गरेको छु । मेरो .आग्रह छ- संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ।"

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई कोभिड-१९ को महामारीका बेला नआत्तिन र आफू बसेकै ठाउँमा सुरक्षितसाथ रहन आग्रह गरेका छन्।

आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, "विश्वव्यापी रुपमा संक्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा संक्रमण देखा परेको छ, केहीको दुःखद निधनसमेत भएको छ, लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ।"

"संकटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ। हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन्। गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन्", प्रधानमन्त्रीले भने, "नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद शुरू गरेको छु । मेरो .आग्रह छ- संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ।"

"> विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्रीको आग्रह- 'जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ': Dekhapadhi
विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्रीको आग्रह- 'जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ' <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई कोभिड-१९ को महामारीका बेला नआत्तिन र आफू बसेकै ठाउँमा सुरक्षितसाथ रहन आग्रह गरेका छन्।</p> <p style="text-align:justify">आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।</p> <p style="text-align:justify">उनले भनेका छन्, &quot;विश्वव्यापी रुपमा संक्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा संक्रमण देखा परेको छ, केहीको दुःखद निधनसमेत भएको छ, लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ।&quot;</p> <p style="text-align:justify">&quot;संकटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ। हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन्। गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन्&quot;, प्रधानमन्त्रीले भने, &quot;नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद शुरू गरेको छु । मेरो .आग्रह छ- संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ।&quot;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्