प्रारम्भिक रुपमा संकलन गरिएको विवरण अनुसार आगलागीबाट ८ करोड मूल्य बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले देखापढीलाई बताए।
मुचुल्का तयार पार्न लाउन्ज सञ्चालकलाई बोलाइएकाले क्षति विवरण अझै बढ्नसक्ने डीएसपी घिमिरेले बताए।
विद्युत सर्ट भएर साँझ ६:३० बजे लागेको आगो एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो।
आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको थियो । दरबारमार्ग क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए।

क्लब भिक्ट्रीको आगलागीमा ८ करोड क्षति

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित क्लब भिक्ट्री लाउन्जमा २६ असोज साँझ भएको आगलागीबाट आठ करोड रूपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

सन्तोष कार्कीले सञ्चालन गरेको लाउन्जमा आगलागीबाट सबै सामान जलेका छन्।

प्रारम्भिक रुपमा संकलन गरिएको विवरण अनुसार आगलागीबाट ८ करोड मूल्य बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले देखापढीलाई बताए।

मुचुल्का तयार पार्न लाउन्ज सञ्चालकलाई बोलाइएकाले क्षति विवरण अझै बढ्नसक्ने डीएसपी घिमिरेले बताए।

विद्युत सर्ट भएर साँझ ६:३० बजे लागेको आगो एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो।

आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको थियो । दरबारमार्ग क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए।

यसरी भएकाे थियाे आगलागीः

पढ्नुहोस्:

दरबारमार्गमा भीषण आगलागी (भिडिओ)

दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा (भिडिओ)