यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फाेनवार्ता गरेर त्यहाँस्थित नेपालीहरूकाे अवस्थाबारे जानकारी लिएका थिए।

आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें।कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।#COVID_19

— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020

" /> यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फाेनवार्ता गरेर त्यहाँस्थित नेपालीहरूकाे अवस्थाबारे जानकारी लिएका थिए।

आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें।कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।#COVID_19

— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020

"> कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो: Dekhapadhi
कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन्।

विश्वभर काेभिड-१९ महामारी फैलिरहेका बेला नेपाली श्रमिक कार्यरत देशका समकक्षीसँग फाेनवार्ता गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतमा कार्यरत नेपालीहरूको सुरक्षाका विषयमा चासो राखेका हुन्।

कुवेतका प्रधानमन्त्री सबाहले नेपालीहरूलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटर ह्याण्डलबाट जानकारी दिएका छन्।

यसअघि प्रधानमन्त्रीले यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फाेनवार्ता गरेर त्यहाँस्थित नेपालीहरूकाे अवस्थाबारे जानकारी लिएका थिए।

आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें।कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।#COVID_19
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्