काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा दुवै विधिबाट नमूना परीक्षणको काम शुरू भएको जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजदेखि त्यहाँ दुवै विधिबाट परीक्षणको काम भइरहेको बताए।
“परीक्षणको दायरा बढाउने क्रममा र्‍यापिड डाइग्नोस्टीक किट र स्वाबको नमूना परीक्षण दुवै गर्ने हिसाबले नमूना संकलन भइरहेको छ”, उनले भने, “अछाम र जुम्लामा पनि स्वाबको नमूना संकलन भइरहेको छ।”
बाग्लुङमा पनि र्‍यापिड डाइग्नोस्टीक किट विधिबाट नमूना संकलनको काम तीब्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ।
उनका अनुसार अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा स्वाबको नमूना संकलन भइसकेको छ।
मन्त्रालयले ती स्थानमा ४५० भन्दा बढीको स्वाबको नमूना संकलन गर्ने लक्ष्य राखेको छ।
हरेक जिल्लाको ४/४ स्थानमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाबको नमूना संकलन हुँदैछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म १७९६ वटा नमूना परीक्षण भएका छन्।
नवौं संक्रमितपछि अहिलेसम्म अन्य कुनै व्यक्तिमा संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए।
उपत्यका भन्दा बाहिर अहिले नाै स्थानमा नमूना परीक्षणको काम भइरहेको छ।
आइसोलेसनमा काठमाडौं उपत्यकामा १६ जना र उपत्यका बाहिर ८४ जना रहेका छन्। संक्रमित ८ जना बिरामीको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ।
देशैभर हालसम्म ९२२८ क्वारेन्टाइनमा छन्। मन्त्रालयले संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम ९० प्रतिशत सकिएको जनाएको छ। अहिलेसम्म स्वास्थ्य विवरणसहित फारम भरिएका मध्ये १७२ जनालाई रेडजोनमा राखिएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा दुवै विधिबाट नमूना परीक्षणको काम शुरू भएको जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजदेखि त्यहाँ दुवै विधिबाट परीक्षणको काम भइरहेको बताए।
“परीक्षणको दायरा बढाउने क्रममा र्‍यापिड डाइग्नोस्टीक किट र स्वाबको नमूना परीक्षण दुवै गर्ने हिसाबले नमूना संकलन भइरहेको छ”, उनले भने, “अछाम र जुम्लामा पनि स्वाबको नमूना संकलन भइरहेको छ।”
बाग्लुङमा पनि र्‍यापिड डाइग्नोस्टीक किट विधिबाट नमूना संकलनको काम तीब्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ।
उनका अनुसार अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा स्वाबको नमूना संकलन भइसकेको छ।
मन्त्रालयले ती स्थानमा ४५० भन्दा बढीको स्वाबको नमूना संकलन गर्ने लक्ष्य राखेको छ।
हरेक जिल्लाको ४/४ स्थानमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाबको नमूना संकलन हुँदैछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म १७९६ वटा नमूना परीक्षण भएका छन्।
नवौं संक्रमितपछि अहिलेसम्म अन्य कुनै व्यक्तिमा संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए।
उपत्यका भन्दा बाहिर अहिले नाै स्थानमा नमूना परीक्षणको काम भइरहेको छ।
आइसोलेसनमा काठमाडौं उपत्यकामा १६ जना र उपत्यका बाहिर ८४ जना रहेका छन्। संक्रमित ८ जना बिरामीको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ।
देशैभर हालसम्म ९२२८ क्वारेन्टाइनमा छन्। मन्त्रालयले संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम ९० प्रतिशत सकिएको जनाएको छ। अहिलेसम्म स्वास्थ्य विवरणसहित फारम भरिएका मध्ये १७२ जनालाई रेडजोनमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्