काठमाडौं। २१ चैतमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कटर मरिसनले उच्च शिक्षाका लागि त्यहाँ पुगेका विभिन्न देशका विद्यार्थीलाई आफ्नै घर फर्किन उपयुक्त हुने धारणा राखे। उनले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका थिए।

प्रधानमन्त्री मरिसनको उक्त आह्वानपछि अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीमाथि थप चिन्ता उत्पन्न भएको छ। करीब ६२ हजार नेपाली विद्यार्थी अध्ययनरत अष्ट्रेलियामा कोभिड–१९ का कारण लकडाउन भएपछि कलेजबहरू बन्द छन्। व्यापार–व्यवसाय पनि धेरै मात्रामा बन्द गरिएको छ।

अष्ट्रेलियाली सरकारले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवालाई बन्द गरेपछि त्यहाँ काम गर्दै पढिरहेका नेपाली विद्यार्थी अन्यौलमा परेका देखिन्छन्। कस्तो छ त अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था? हामीले उनीहरूको अवस्था बुझ्ने प्रयास गरेका छौं।

सपना पन्त

सपना पन्त
एसफिल्ड, सिड्नी अष्ट्रेलिया
यहाँ लकडाउन नै छ। तर, नेपालको जसरी बाहिरै जान नपाउने नै भन्ने चाहिँ छैन। मानिसहरूको भीडभाड बढी हुने ठाउँहरू पुस्तकालय, पार्क, संग्रहालय आदी बन्द छन्। सुपरमार्केट, सपिङ मलहरू खुला नै छन्। सबैले आ–आफ्नो तर्फबाट सावधानी नै अपनाएका छन्।

सपिङ मलहरूमा सपिङ गर्न जाँदा पनि सामाजिक दूरी कायम गर्ने, लाइनमा लागेर बस्नुपर्ने जस्ता नियम पालना गरिएको छ। सुपरमार्केटमा काम गर्नेहरू पनि विशेष सावधानी अपनाएर काम गरिरहेका छन्।

खासगरी काम रोकिएकाहरूलाई अहिले समस्या परेको छ। तर, मेरो काम भने रोकिएको छैन। तर, पहिला भन्दा कम भइरहेको छ। कलेजबाट पहिल्यै ‘अब अनलाइनमार्फत् पढाइ हुन्छ। आफ्नो देश फर्किएर अनलाइन पढ्न सकिनेछ। त्यसका लागि कलेजलाई जानकारी दिएर जानुहोला’ भन्ने सूचना आएको थियो।

प्रधानमन्त्रीले पनि बस्न खानको व्यवस्था गर्न नसक्ने भए घर फर्किन सक्नुहुनेछ भन्नुभएको छ। काम नै नभए त यहाँ बस्न निकै गाह्रो छ। तर, अहिलेसम्म मेरो त काम भइरहेको छ।

अर्को कुरा अहिले विदेशबाट आएका विद्यार्थीहरूले काम गर्न पाएको खण्डमा फुल टाइम काम गर्न पाएका छन्। तर, काम त हप्ताको एक÷दुई दिन मात्र भइरहेको छ। सुपरफण्डमा जाने पैसा पनि प्रयोग गर्नका लागि अष्ट्रेलिया सरकारले अनुमति दिएको छ। जसले गर्दा एक वर्षभन्दा बढी भएका विद्यार्थीलाई केही सहज भएको  छ।

कुशल राई
कुशल राई

कुशल राई
मेलवर्न, अष्ट्रेलिया
म दुई ठाउँमा काम गर्थेँ। अहिले रेष्टुरेन्टको काम बन्द छ। सुपरमार्केटको काम भइरहेको छ। जसले गर्दा हामीलाई यहाँ बस्न अहिलेसम्म केही राहत मिलिरहेको छ। तर, कोठामै बसिरहेका नेपालीहरूलाई भने धेरै समस्या छ। अहिले रेष्टुरेन्टहरूले अनलाइनमार्फत् होम डेलिभरीको व्यवस्था गरेका छन्। जसले गर्दा त्यहाँ काम गर्नेलाई निकालिएको छ।

प्रायः नेपाली विद्यार्थीहरूले काम गर्ने ठाउँ भनेको रेष्टुरेन्ट हो। जसले गर्दा विद्यार्थीहरूलाई मर्का परेको छ। एउटै घरमा धेरै नेपालीहरू बसिरहेकाले जसले काम गरिरहेको छ, उनीहरूकै कमाइबाट अरु साथीहरूले खान पाएका छन्।

सुपरमार्केट कम मात्रामा खुलिरहेको छ। जुन दिन खुल्छ त्यही दिन काममा जान्छु। अरु दिन घरमै बसिरहन्छु। काममा जाँदा पनि मास्क, पञ्जा जस्ता सुरक्षा सतर्ककताका सावधानी अपनाइन्छ। काममा डर त हुन्छ तर, नगएर कसरी खाने बस्ने ?

सबै कलेजले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यार्थीहरू घरबाटै पढिरहेका छन्। कलेजहरूले विद्यार्थीहरूबाट शुल्क भने लिइरहेका छन्। नेपाल सरकारले शुल्क मिनाहा गर्न भनेको खबर सुनियो तर, यहाँको सरकारले त्यस्तो अनुरोध गरेको छैन। न त कलेजहरूले मानवताका हिसाबले नै मिनाहा गर्न सकेका छन्।

सरकारले पनि विद्यार्थीहरूलाई घर भाडा, कलेज शुल्क सबै तिर्न सक्छौ भने मात्र यहाँ बस भनिरहेको छ। आफ्ना देशका नागरिकहरूका लागि भने धेरै सहुलियत दिएको छ। पीआर होल्डरहरूलाई समेत राहत दिइरहेको छ। तर, विदेशी विद्यार्थीलाई कुनै राहत छैन।

प्रधानमन्त्रीले नै खर्च गर्न सक्ने अवस्था नभए आफ्नो देश फर्किन सक्नुहुनेछ भनेपछि हामीले यहाँको सरकारबाट रातहको आश गर्नु त बेकार हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका विभिन्न संघ संस्थाहरूले भर्खर नेपालबाट आएकाहरूलाई चामल, नुन, तेल लगायतका सामाग्री वितरण गरिरहेका छन्। तर, उनीहरूले पनि लामो समय त त्यसरी वितरण गर्न सक्दैनन् नि !

" /> काठमाडौं। २१ चैतमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कटर मरिसनले उच्च शिक्षाका लागि त्यहाँ पुगेका विभिन्न देशका विद्यार्थीलाई आफ्नै घर फर्किन उपयुक्त हुने धारणा राखे। उनले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका थिए।

"> अन्योलमा छन् अष्ट्रेलियाका नेपाली विद्यार्थी : Dekhapadhi
अन्योलमा छन् अष्ट्रेलियाका नेपाली विद्यार्थी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्