३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक <p>काठमाडाैं। नेपाल राष्ट्र बैंकले २७ चैतमा ३० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।</p> <p>राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८१ &lsquo;घ&rsquo; बिक्री गर्न लागेको हो।</p> <p>ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ।</p> <p>सो ऋणपत्रको सावा भुक्तानी २८ चैत २०८१ गतेभित्र हुनेछ । <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्