आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोभिड-१९ बाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
यसैगरी, बैठकले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेको छ।
" />आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोभिड-१९ बाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

">