काठमाडाैं। सरकारले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरूप २४ लाख ३४ हजार ६८६ रूपैयाँ उपलब्ध गराएको छ।

कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महीनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।  

यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका तर्फबाट दुई लाख रूपैयाँ उपलब्ध गराएको अध्यक्ष सीताराम दाहालले जानकारी दिए। रासस

" /> काठमाडाैं। सरकारले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरूप २४ लाख ३४ हजार ६८६ रूपैयाँ उपलब्ध गराएको छ।

कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महीनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।  

यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका तर्फबाट दुई लाख रूपैयाँ उपलब्ध गराएको अध्यक्ष सीताराम दाहालले जानकारी दिए। रासस

"> काेभिड-१९ उपचार काेषमा महालेखापरीक्षककाे कार्यालयबाट २४ लाख सहयाेग: Dekhapadhi
काेभिड-१९ उपचार काेषमा महालेखापरीक्षककाे कार्यालयबाट २४ लाख सहयाेग <p style="text-align:justify">काठमाडाैं। सरकारले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरूप २४ लाख ३४ हजार ६८६ रूपैयाँ उपलब्ध गराएको छ।</p> <p style="text-align:justify">कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महीनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ। &nbsp;</p> <p style="text-align:justify">यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका तर्फबाट दुई लाख रूपैयाँ उपलब्ध गराएको अध्यक्ष सीताराम दाहालले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्