भोजपुर। लकडाउनको बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै हतुवागढी गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाहरूको नामावली संकलन थालेको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिहरूको विवरण संकलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिकास्तरीय कोभिड-१९ र्‍यापिड रेसपोन्स टीमले निर्णय गरेको छ।

कतिपय औषधि स्थानीय मेडिकलहरूमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दम लगायतका अन्य बिरामीहरूलाई राहत मिलोस् भनेर उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजिकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।

" /> भोजपुर। लकडाउनको बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै हतुवागढी गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाहरूको नामावली संकलन थालेको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिहरूको विवरण संकलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिकास्तरीय कोभिड-१९ र्‍यापिड रेसपोन्स टीमले निर्णय गरेको छ।

कतिपय औषधि स्थानीय मेडिकलहरूमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दम लगायतका अन्य बिरामीहरूलाई राहत मिलोस् भनेर उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजिकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।

"> नियमित औषधि खाइरहेकालाई औषधि ल्याउन सहयोग गर्दै भोजपुरको हतुवागढी गाउँपालिका: Dekhapadhi
नियमित औषधि खाइरहेकालाई औषधि ल्याउन सहयोग गर्दै भोजपुरको हतुवागढी गाउँपालिका <p style="text-align:justify">भोजपुर। लकडाउनको बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै हतुवागढी गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाहरूको नामावली संकलन थालेको छ।</p> <p style="text-align:justify">गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिहरूको विवरण संकलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिकास्तरीय कोभिड-१९ र्&zwj;यापिड रेसपोन्स टीमले निर्णय गरेको छ।</p> <p style="text-align:justify">कतिपय औषधि स्थानीय मेडिकलहरूमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दम लगायतका अन्य बिरामीहरूलाई राहत मिलोस् भनेर उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजिकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्