कैलाली। र्‍यापिड डाइग्‍नोस्टिक टेष्टअन्तर्गत कैलाली र कंचनपुरबाट हिजो १९५ जनाको नमूना संकलन गरिएको छ।
तीमध्ये ६६ जनाको थ्रोट स्वाब र रगतको नमूना आज काठमाडौं पठाइने भएको छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार किटको परीक्षण पनि आवश्‍यक परेकोले रगतको नमूनासमेत पठाउन लागिएको हो।
कोभिड-१९ को परीक्षणको लागि काठमाडौंबाट आएको प्राविधिकहरूको समूहले कैलालीको गोदावरी नगरपालिका र कंचनपुरको भिमदत्त नगरपालिकामा ९६ जना र  कैलालीको लम्की चुहा नगरपालिकाबाट ९९ जनाको स्वाब र रगतको नमुना संकलन गरेको उनले जानकारी दिए।
पहिलो चरणमा गोदावरी नगरपालिका र कंचनपुरबाट २१ जना तथा लम्की चुहा नगरपालिकाबाट ४५ जनाको ६६ जनाको नमूना संकलन गरिएको छ।
सरकारले सुदुरपश्चिम् प्रदेशको लागि पाँच हजार किट पठाएको छ।
" /> कैलाली। र्‍यापिड डाइग्‍नोस्टिक टेष्टअन्तर्गत कैलाली र कंचनपुरबाट हिजो १९५ जनाको नमूना संकलन गरिएको छ।
तीमध्ये ६६ जनाको थ्रोट स्वाब र रगतको नमूना आज काठमाडौं पठाइने भएको छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार किटको परीक्षण पनि आवश्‍यक परेकोले रगतको नमूनासमेत पठाउन लागिएको हो।
कोभिड-१९ को परीक्षणको लागि काठमाडौंबाट आएको प्राविधिकहरूको समूहले कैलालीको गोदावरी नगरपालिका र कंचनपुरको भिमदत्त नगरपालिकामा ९६ जना र  कैलालीको लम्की चुहा नगरपालिकाबाट ९९ जनाको स्वाब र रगतको नमुना संकलन गरेको उनले जानकारी दिए।
पहिलो चरणमा गोदावरी नगरपालिका र कंचनपुरबाट २१ जना तथा लम्की चुहा नगरपालिकाबाट ४५ जनाको ६६ जनाको नमूना संकलन गरिएको छ।
सरकारले सुदुरपश्चिम् प्रदेशको लागि पाँच हजार किट पठाएको छ।
"> कैलाली र कंचनपुरमा पहिलो दिन १९५ जनाको नमूना संकलन: Dekhapadhi
कैलाली र कंचनपुरमा पहिलो दिन १९५ जनाको नमूना संकलन
तीमध्ये ६६ जनाको थ्रोट स्वाब र रगतको नमूना आज काठमाडौं पठाइने भएको छ।
कोभिड-१९ को परीक्षणको लागि काठमाडौंबाट आएको प्राविधिकहरूको समूहले कैलालीको गोदावरी नगरपालिका र कंचनपुरको भिमदत्त नगरपालिकामा ९६ जना र  कैलालीको लम्की चुहा नगरपालिकाबाट ९९ जनाको स्वाब र रगतको नमुना संकलन गरेको उनले जानकारी दिए।
पहिलो चरणमा गोदावरी नगरपालिका र कंचनपुरबाट २१ जना तथा लम्की चुहा नगरपालिकाबाट ४५ जनाको ६६ जनाको नमूना संकलन गरिएको छ।
सरकारले सुदुरपश्चिम् प्रदेशको लागि पाँच हजार किट पठाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्