छेवैमा प्रहरीहरू सुपरिवेक्षणमा खटिएका थिए। हातमा सामान नभएका व्यक्तिलाई दुई घण्टा नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोड्ने गरेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, डिएसपी सुनिलजंग शाहले जानकारी दिए।

“बिहान बेलुका भिडभाड नगर्ने गरी खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमा त्यति धेरै कडाइ गरिएको छैन”, डीएसपी शाहले भने।

जति सम्झाई-बुझाई गरे पनि कुनै काम नभएर पनि घर बाहिर निस्किनेको संख्या बढिरहेको उनको गुनासो छ।

प्रहरीले आफ्नो तर्फबाट घरघरमा जनचेतना जगाउने, बेला बेला गस्ति गर्ने गरे पनि प्रहरी आउँदा भित्र पसेजस्तो गर्ने र अन्य बेला सडकमा घुमिरहने गरेको भन्दै त्यस्ताका लागि कडा कारवाहीको विकल्प नभएको उनको भनाई छ।

फुटपाथ पसल पनि निर्वाध खुला

१० वर्षदेखि बसन्तपुरमा तरकारी बेच्दै आएकी काभ्रेकी ५५ वर्षीय रिता थापाको व्यवसाय लकडाउन लगत्तै रोकिएको थियो।

तर, दुई दिनदेखि उनले फेरि फुटपाथमा तरकारी बेच्न थालेकी छन्।

“अरुले पसल खोलेर व्यापार गरिरहेका थिए। त्यही भएर मैले पनि खोलेँ। आज मात्रै एक हजार रुपैयाँ जतिको तरकारी बेचियो”,उनले भनिन्।

बिहान बेलुका तरकारी पसल, दुग्धजन्य पदार्थका पसल लगायतका अत्यावश्यक सामानको किनबेच गर्न छुट दिए पनि धेरै भीडभाड नगरेर सामाजिक दूरी कायम गर्न प्रहरीले अनुरोध गर्दै आएको छ।

तर, बसन्तपुर दरबार क्षेत्रका पसलहरूमा कुनै सामाजिक दूरी कायम गरेको देखिएन।

कतिसम्म भने ब्युटी पार्लर अगाडि तरकारी बेचेको पनि पाइयो।

प्रश्न सोध्दा जवाफ थियो, “अहिले तरकारीबाट राम्रो आम्दानी भइरहेको छ। अरु पसल त खोल्न पनि पाइएको छैन्। दुईचार पैसाका लागि भए पनि आफ्नो पसलकै अगाडि तरकारी बेचिरहेका छौं।”

"> बसन्तपुरमा लकडाउनको बिहानः कोही मर्निङ वाकमा, कोही फुटपाथ पसलमा (भिडिओसहित): Dekhapadhi
बसन्तपुरमा लकडाउनको बिहानः कोही मर्निङ वाकमा, कोही फुटपाथ पसलमा (भिडिओसहित)
काठमाडौं। बिहानको समय। लकडाउनको काठमाडौं। बाटो सुनसान नै हुनुपर्थ्यो तर त्यस्तो थिएन।

अन्दाजी ६० वर्षका एक बृद्ध हतारिँदै हिँडिरहेका थिए, मानौं उनलाई कुनै गन्तव्यमा पुग्न हतार भइरहेथ्यो। मुखमा मास्क त थियो। तर, मास्कले उनको मुखभन्दा चिउँडो ढाकिरहेथ्यो।

नजिकै रहेका प्रहरीले भनिहाले, “ए, बिहान-बिहानै मर्निङ वाकमा निस्किएको ?”

“मर्निङ वाक होइन, घरमा बस्दा बस्दै दिक्क लागेर यसो फ्रेस हुन बाहिर आएको”, उनले जवाफ दिए।

उनी मात्र होइन, बिहान पाँच बजे नै बसन्तपुर दरबार क्षेत्रमा सयौंको संख्यामा मानिसहरू सडकमा निस्फिक्री हिँडिरहेका थिए।

उनीहरूमध्ये कोही तरकारी, दूध, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनबेच गरिरहेका थिए। कोही मर्निङ वाकमा हिँडिरहेका थिए।

छेवैमा प्रहरीहरू सुपरिवेक्षणमा खटिएका थिए। हातमा सामान नभएका व्यक्तिलाई दुई घण्टा नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोड्ने गरेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, डिएसपी सुनिलजंग शाहले जानकारी दिए।

“बिहान बेलुका भिडभाड नगर्ने गरी खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमा त्यति धेरै कडाइ गरिएको छैन”, डीएसपी शाहले भने।

जति सम्झाई-बुझाई गरे पनि कुनै काम नभएर पनि घर बाहिर निस्किनेको संख्या बढिरहेको उनको गुनासो छ।

प्रहरीले आफ्नो तर्फबाट घरघरमा जनचेतना जगाउने, बेला बेला गस्ति गर्ने गरे पनि प्रहरी आउँदा भित्र पसेजस्तो गर्ने र अन्य बेला सडकमा घुमिरहने गरेको भन्दै त्यस्ताका लागि कडा कारवाहीको विकल्प नभएको उनको भनाई छ।

फुटपाथ पसल पनि निर्वाध खुला

१० वर्षदेखि बसन्तपुरमा तरकारी बेच्दै आएकी काभ्रेकी ५५ वर्षीय रिता थापाको व्यवसाय लकडाउन लगत्तै रोकिएको थियो।

तर, दुई दिनदेखि उनले फेरि फुटपाथमा तरकारी बेच्न थालेकी छन्।

“अरुले पसल खोलेर व्यापार गरिरहेका थिए। त्यही भएर मैले पनि खोलेँ। आज मात्रै एक हजार रुपैयाँ जतिको तरकारी बेचियो”,उनले भनिन्।

बिहान बेलुका तरकारी पसल, दुग्धजन्य पदार्थका पसल लगायतका अत्यावश्यक सामानको किनबेच गर्न छुट दिए पनि धेरै भीडभाड नगरेर सामाजिक दूरी कायम गर्न प्रहरीले अनुरोध गर्दै आएको छ।

तर, बसन्तपुर दरबार क्षेत्रका पसलहरूमा कुनै सामाजिक दूरी कायम गरेको देखिएन।

कतिसम्म भने ब्युटी पार्लर अगाडि तरकारी बेचेको पनि पाइयो।

प्रश्न सोध्दा जवाफ थियो, “अहिले तरकारीबाट राम्रो आम्दानी भइरहेको छ। अरु पसल त खोल्न पनि पाइएको छैन्। दुईचार पैसाका लागि भए पनि आफ्नो पसलकै अगाडि तरकारी बेचिरहेका छौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्