जात्राका दिन बाइसधारामा स्‍नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ।
यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा थियो।
मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ ।
नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो।
यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् ।
विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको मान्यता अनुसार बाइसधारामा मेला शुरू भएको मानिन्छ।
देखापढीका फोटो पत्रकार रवि महर्जनले क्यामेरामा कैद गरेको बाइसधाराको सुनसान क्षेत्र:-
"> कोभिड-१९ ले 'ब्रेक' लगाएको बालाजु बाइसधारा मेला (तस्वीरहरू): Dekhapadhi
कोभिड-१९ ले 'ब्रेक' लगाएको बालाजु बाइसधारा मेला (तस्वीरहरू)
काठमाडौं।  हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड- १९ फैलिन नदिन गरिएको लकडाउनका कारण लगाइएन।
सम्भवत: यो नै पहिलो पटक मेला रोकिएको भन्दै बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले नियमित पूजा मात्र गरिएको बताए।
यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा थियो।
मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ ।
नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो।
यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् ।
विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको मान्यता अनुसार बाइसधारामा मेला शुरू भएको मानिन्छ।
देखापढीका फोटो पत्रकार रवि महर्जनले क्यामेरामा कैद गरेको बाइसधाराको सुनसान क्षेत्र:-
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्