कास्की। नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै ४ चैतमा दुबईबाट एअर अरेबिया उडानबाट आएका कास्कीका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ।
दुबईको शारजाँ विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौं ओर्लिएका माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरूको नतिजा नेगेटिभ आएको हो।
तीनै जनाको २४ चैतमा पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरूमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए। उनीहरूसँगै आएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए।
त्यसैगरी, ४ चैतमा बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पुर्‍याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।
विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा
गाउँपालिकामा चैत महीनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ।
“अन्तिम पटक ८ चैतमा आएका दुई जनासहित सबैको होम क्वारेन्टाइनको अवधि पूरा भएको छ। शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भने।
गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ।
नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्। गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ। रासस
" /> कास्की। नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै ४ चैतमा दुबईबाट एअर अरेबिया उडानबाट आएका कास्कीका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ।
दुबईको शारजाँ विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौं ओर्लिएका माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरूको नतिजा नेगेटिभ आएको हो।
तीनै जनाको २४ चैतमा पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरूमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए। उनीहरूसँगै आएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए।
त्यसैगरी, ४ चैतमा बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पुर्‍याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।
विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा
गाउँपालिकामा चैत महीनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ।
“अन्तिम पटक ८ चैतमा आएका दुई जनासहित सबैको होम क्वारेन्टाइनको अवधि पूरा भएको छ। शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भने।
गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ।
नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्। गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ। रासस
"> एअर अरेबियाको उडानबाट आएका तीन जनामा कोरोना देखिएन    : Dekhapadhi
एअर अरेबियाको उडानबाट आएका तीन जनामा कोरोना देखिएन
कास्की। नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै ४ चैतमा दुबईबाट एअर अरेबिया उडानबाट आएका कास्कीका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ।
दुबईको शारजाँ विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौं ओर्लिएका माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरूको नतिजा नेगेटिभ आएको हो।
तीनै जनाको २४ चैतमा पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरूमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए। उनीहरूसँगै आएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए।
विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा
गाउँपालिकामा चैत महीनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ।
“अन्तिम पटक ८ चैतमा आएका दुई जनासहित सबैको होम क्वारेन्टाइनको अवधि पूरा भएको छ। शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भने।
गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ।
नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्। गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्