काठमाडौं। महालक्ष्मी विकास बैंकले कोभिड-१९ रोकथाम तथा उपचारका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले संघीय सरकारलाई १२ लाख, सातवटै प्रदेशलाई चार लाखका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरूमा १० लाख रूपैयाँ सहयोग गर्ने भएको हो।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार सो सहयोग रकम संघीय सरकारका लागि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरूमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरूमा शाखाहरूसँग समन्वय गरी वितरण गरिनेछ।
" /> काठमाडौं। महालक्ष्मी विकास बैंकले कोभिड-१९ रोकथाम तथा उपचारका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।बैंकले संघीय सरकारलाई १२ लाख, सातवटै प्रदेशलाई चार लाखका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरूमा १० लाख रूपैयाँ सहयोग गर्ने भएको हो।

">