काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।

सञ्चालक समितिको निर्णयअनुसार कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना कोषमा जम्मा हुनेगरी कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई र सदस्य कमलेशकुमार अग्रवालले एक करोड रूपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरे। 

विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको कम्पनी सञ्चालक समितिका अध्यक्ष संघईले बताए।

“हामी सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध छौँ”, अध्यक्ष संघईले भने। 

" /> काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।

सञ्चालक समितिको निर्णयअनुसार कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना कोषमा जम्मा हुनेगरी कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई र सदस्य कमलेशकुमार अग्रवालले एक करोड रूपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरे। 

विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको कम्पनी सञ्चालक समितिका अध्यक्ष संघईले बताए।

“हामी सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध छौँ”, अध्यक्ष संघईले भने। 

"> नेपाल लाइफले कोरोना रोकथाम कोषका लागि एक करोड दियो: Dekhapadhi
नेपाल लाइफले कोरोना रोकथाम कोषका लागि एक करोड दियो <p style="text-align:justify">काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।</p> <p style="text-align:justify">सञ्चालक समितिको निर्णयअनुसार कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना कोषमा जम्मा हुनेगरी कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई र सदस्य&nbsp;कमलेशकुमार अग्रवालले एक करोड रूपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरे।&nbsp;</p> <p style="text-align:justify">विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको कम्पनी सञ्चालक समितिका अध्यक्ष संघईले बताए।</p> <p style="text-align:justify">&ldquo;हामी सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध छौँ&rdquo;, अध्यक्ष संघईले भने।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्