पाल्पा। पाल्पाको रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–८ जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल बन्द गरिएको छ।

रातको समयमा लुकीछिपी पुलबाट नदी वारपार गर्दै लकडाउन तोड्ने क्रम बढेपछि स्थानीयले आवतजावत रोक्न पुल बन्द गरेका हुन्।

कोरना भाइरस सङ्क्रमणबाट जोगिन समायोजन दूरी कायम गरी एकान्तबास बस्न आग्रह गर्दै पुलको दुवैतर्फको भागमा स्थानीयले आवतजावत नै गर्न नमिल्ने गरी बन्द गराएका छन्।

लकडाउनका समय घरमै बस्न आग्रह गरे पनि रातको समयमा पछिल्लो समय वारपार गर्नेको सङ्ख्या बढ्दै जान थालेपछि पुल बन्द गराएको स्थानीय मानबहादुर कुँवरले बताए।

प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्गजाको चापाकोट जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल यस क्षेत्रको पुरानो पुल हो। रामपुर र चापाकोट जोड्ने कालीगण्डकीका विभिन्न स्थानमा पुल बने पनि धेरै मानिसले यही पुलबाट आवतजावत गर्ने गर्दछन्। रासस

" />  पाल्पा। पाल्पाको रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–८ जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल बन्द गरिएको छ।

रातको समयमा लुकीछिपी पुलबाट नदी वारपार गर्दै लकडाउन तोड्ने क्रम बढेपछि स्थानीयले आवतजावत रोक्न पुल बन्द गरेका हुन्।

कोरना भाइरस सङ्क्रमणबाट जोगिन समायोजन दूरी कायम गरी एकान्तबास बस्न आग्रह गर्दै पुलको दुवैतर्फको भागमा स्थानीयले आवतजावत नै गर्न नमिल्ने गरी बन्द गराएका छन्।

लकडाउनका समय घरमै बस्न आग्रह गरे पनि रातको समयमा पछिल्लो समय वारपार गर्नेको सङ्ख्या बढ्दै जान थालेपछि पुल बन्द गराएको स्थानीय मानबहादुर कुँवरले बताए।

प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्गजाको चापाकोट जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल यस क्षेत्रको पुरानो पुल हो। रामपुर र चापाकोट जोड्ने कालीगण्डकीका विभिन्न स्थानमा पुल बने पनि धेरै मानिसले यही पुलबाट आवतजावत गर्ने गर्दछन्। रासस

"> राति लकडाउन उलंघन गरेको भन्दै पाल्पामा झोलुङ्गे पुल बन्द  : Dekhapadhi
राति लकडाउन उलंघन गरेको भन्दै पाल्पामा झोलुङ्गे पुल बन्द
पाल्पा। पाल्पाको रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–८ जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल बन्द गरिएको छ।

रातको समयमा लुकीछिपी पुलबाट नदी वारपार गर्दै लकडाउन तोड्ने क्रम बढेपछि स्थानीयले आवतजावत रोक्न पुल बन्द गरेका हुन्।

कोरना भाइरस सङ्क्रमणबाट जोगिन समायोजन दूरी कायम गरी एकान्तबास बस्न आग्रह गर्दै पुलको दुवैतर्फको भागमा स्थानीयले आवतजावत नै गर्न नमिल्ने गरी बन्द गराएका छन्।

लकडाउनका समय घरमै बस्न आग्रह गरे पनि रातको समयमा पछिल्लो समय वारपार गर्नेको सङ्ख्या बढ्दै जान थालेपछि पुल बन्द गराएको स्थानीय मानबहादुर कुँवरले बताए।

प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्गजाको चापाकोट जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल यस क्षेत्रको पुरानो पुल हो। रामपुर र चापाकोट जोड्ने कालीगण्डकीका विभिन्न स्थानमा पुल बने पनि धेरै मानिसले यही पुलबाट आवतजावत गर्ने गर्दछन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्