काठमाडौं। लकडाउनका कारण देशभरका होटल तथा रेष्टुरेन्टहरू बन्द हुँदा भारतबाट हुने तरकारीको आयात उल्लेख्य रूपमा घटेको छ।

पार्टी प्यालेसमा हुने ठूला भोजका कार्यक्रम पनि दुई सातायता पूर्णरूपमा ठप्प हुँदा तरकारीको माग घटेको हो।

वीरगञ्‍ज भन्सार कार्यालय हुँदै आयात हुने तरकारीको मात्रा लकडाउन शुरू भएको ११ चैतदेखि २५ चैतसम्म करिब ४५ प्रतिशतले घटेको भन्सार कार्यालयले बताएको छ।

वीरगञ्‍ज भन्सार कार्यलयका अधिकृत रमेश शुकमनीले तरकारीको आयात घटेको बताए। उनले भने, “लकडाउन शुरूभएदेखि भारतबाट आउने तरकारीको मात्रा निकै घटेको छ।”

यसअवधिमा गोलभेडाको आयात ९४ हजार किलोले घटेको छ। लकडाउन हुनुअघिको १५ दिनमा भारतबाट नेपालमा ३ लाख ४५ हजार ९३ किलोग्राम गोलभेडा आयात भएको थियो।
तर, लकडाउन भएपछि २ लाख ५० हजार ३०८ किलो मात्र गोलभेडा आयात भएको छ।

यस्तै, प्याजको आयात २६ हजारकिलोले घटेको छ। लकडाउन शुरू हुनुअघि दुई लाख ५४ हजारकिलो आयात भएको प्याज लकडाउनपछि दुई लाख २८ हजार किलोमात्र आयात भएको छ।

त्यसैगरी, मिक्स तरकारीको आयात ९२ हजार किलोले घटेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ। मिक्स तरकारीमा फर्सी, लौका, खुर्सानी, भिण्डी, परबर लगायतका तरकारी पर्छन्।

लकडाउन अघि तीन लाख ५७ हजार किलो किक्स तरकारी आयात भएको थियो। जुन, लकडाउनपछि दुई लाख ६४ जार किलोमा सीमित भएको छ।

यसकासाथै, लसुनको आयात ७४ हजार किलोले घटेको छ। लकडाउन अघि ९६ हजार किलो लसुन आयात भएकोमा लकडाउनपछि २२ किलोमात्र भित्रिएको छ।

अध्ययन गर्नका लागि काठमाडौं आएका विद्यार्थीहरू घर फर्किएको कारण तरकारीकाे माग घट्दा भारतबाट आयात हुने तरकारी घटेको व्यवसायीहरू बताउँछन्।

अहिले काठमाडौं लगायतको माग भने स्वदेशी उत्पादनले नै धानिरहेको छ।

कालिमाटी फलफुल तथा तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले कालिमाटी तरकारी बजारमा भारतीय तरकारी र फलफुल आउनेक्रम घटेको बताए।

उनकाअनुसार, कतिपय व्यापारीहरूले पहिलेको अर्डर पनि रद्द गरेका छन्।

हाल कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा भारतीय तरकारीलाई प्रवेश रोक लगाइएको छ।

" /> काठमाडौं। लकडाउनका कारण देशभरका होटल तथा रेष्टुरेन्टहरू बन्द हुँदा भारतबाट हुने तरकारीको आयात उल्लेख्य रूपमा घटेको छ।

"> वीरगञ्‍ज हुँदै भारतबाट आउने तरकारी ४५ प्रतिशतले घट्यो: Dekhapadhi
वीरगञ्‍ज हुँदै भारतबाट आउने तरकारी ४५ प्रतिशतले घट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्