विराटनगर। प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या तीन हजार ३१ पुगेको छ।

प्रदेश १ का २५४ स्थानमा कूल चार हजार १४८ क्वारेन्टाइन बेड तयार गरिएकाे छ। आज मात्रै ३३ क्वारेन्टाइन बेड थपिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४३२ छ। आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ। आइसोलेसनबाट आठ महिला र १४ पुरुष डिस्चार्ज भएका छन्। क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसनस्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाइ गर्न शुरू गरेको छ। सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ।

तोकिएको मापदण्ड पूरा गर्न सरकारले कडाइ थालेको हो। सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो।

स्थानीयरूपमा पालिकाहरूमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ।

प्रदेश १ मा हालसम्म २९ महिला र ११६ पुरुष गरी १४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ। तीमध्ये १०३ जनाको रिपोर्ट नेगोटिभ आएको छ।

" /> विराटनगर। प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या तीन हजार ३१ पुगेको छ।

"> प्रदेश १: आइसोलेसन बेडको मापदण्डमा कडाइ, सुन्दरहरैंचामा संख्या घटाइयो: Dekhapadhi
प्रदेश १: आइसोलेसन बेडको मापदण्डमा कडाइ, सुन्दरहरैंचामा संख्या घटाइयो
विराटनगर। प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या तीन हजार ३१ पुगेको छ।

प्रदेश १ का २५४ स्थानमा कूल चार हजार १४८ क्वारेन्टाइन बेड तयार गरिएकाे छ। आज मात्रै ३३ क्वारेन्टाइन बेड थपिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४३२ छ। आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ। आइसोलेसनबाट आठ महिला र १४ पुरुष डिस्चार्ज भएका छन्। क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसनस्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाइ गर्न शुरू गरेको छ। सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ।

तोकिएको मापदण्ड पूरा गर्न सरकारले कडाइ थालेको हो। सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो।

स्थानीयरूपमा पालिकाहरूमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ।

प्रदेश १ मा हालसम्म २९ महिला र ११६ पुरुष गरी १४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ। तीमध्ये १०३ जनाको रिपोर्ट नेगोटिभ आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्