बुटवल। बुटवलको कोरोना अस्पतालमा १६ चैतमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ।

आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन्।

उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधान सभाका सदस्य विनोद पहाडीले जानकारी दिए।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाले आठ लाख रूपैयाँ राहत दिने निर्णयसमेत भएको छ।

दुबईबाट चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि १३ चैतमा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। १६ चैत बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। रासस

" /> बुटवल। बुटवलको कोरोना अस्पतालमा १६ चैतमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ।

आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन्।

उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधान सभाका सदस्य विनोद पहाडीले जानकारी दिए।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाले आठ लाख रूपैयाँ राहत दिने निर्णयसमेत भएको छ।

दुबईबाट चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि १३ चैतमा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। १६ चैत बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। रासस

"> बुटवलकाे काेराेना अस्पतालमा मृत्यु भएका बाबुरामकाे शव ११ दिनपछि उठाइयाे: Dekhapadhi
बुटवलकाे काेराेना अस्पतालमा मृत्यु भएका बाबुरामकाे शव ११ दिनपछि उठाइयाे
बुटवल। बुटवलको कोरोना अस्पतालमा १६ चैतमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ।

आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन्।

उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधान सभाका सदस्य विनोद पहाडीले जानकारी दिए।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाले आठ लाख रूपैयाँ राहत दिने निर्णयसमेत भएको छ।

दुबईबाट चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि १३ चैतमा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। १६ चैत बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्