काठमाडौं। भारतबाट आउनेको संख्या अत्यधिक भएपछि र स्थानीयस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश अहिले कोभिड–१९ को उच्च जोखिममा छ। यहीकारण सरकारले उक्त प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ¥यापीड टेस्ट शुरू गरेको छ।

संघीय सरकारबाट जति प्रयत्न गरिएको छ त्यति नै स्थानीय सरकारबाट पनि भइरहेछ। कस्तो छ त सुदूर पश्चिम प्रदेशका स्थानीय सरकारहरूको तयारी ? हामीले जिल्ला अनुसार विभिन्न स्थानीय तहले गरेको अभ्यास उजागर गर्ने प्रयत्न गरिरहेका छौं। कञ्चनपुर जिल्लाका स्थानीय सरकारको तयारी यस्तो छ।

लालझाडी गाउँपालिका

कञ्चनपुरको सबैभन्दा दुर्गममा पर्छ, लालझाडी गाउँपालिका। तर, यो गाउँपालिकालाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि संघीय र प्रदेश सरकारबाट कुनै सहयोग नआएको गुनासो छ गाउँपालिका अध्यक्ष मदनसेन बडायकको। उनले स्थानीय स्रोत साधनकै अधिकतम परिचालन गरिएको बताए। 

गाउँपालिकामा एउटा वडाबाट अर्कोमा प्रवेश निषेध गरिएको छ। बिहान–बेलुका खाना खान पनि समस्या भएकाहरूलाई राहत वितरण भइरहेको छ। सुरक्षाकर्मीको संख्या कम भएकाले स्थानीय युवालाई परिचालन गरेर गाउँघरमा जनचेतना फैलाउने, राहत वितरण गर्ने, गाउँपालिकाले लागू गरेका नियम पालना भए÷नभएको अनुगमन गर्ने गरिएको अध्यक्ष बडायकले बताए। 

सेल्फ क्वारेन्टाइनमा बसेकाहरूलाई स्वास्थ्यकर्मी गएर नियमित जाँच गरिरहेका छन्। पहिलो चरणको राहत वितरणसँगै लकडाउन लम्बिने सम्भावनालाई मध्यनजर गर्दै भविष्यमा राहत वितरणबारे पनि गृहकार्य भइरहेको अध्यक्ष बडायकले बताए। 

तथ्यांकमा हेर्दा यस्तो देखिन्छ गाउँपालिकाको अवस्थाः
-कूल जनसंख्याः २५ हजार 
-भारतबाट आएकाको संख्याः १३४ जना
-क्वारेन्टाइन संख्याः दुई वटा क्वारेन्टाइन गरी २५ बेड
-क्वारेन्टाइनमा बसेका : १७ जना
-होम क्वारेन्टाइनमा बसेका : ११७ जना
-स्वास्थ्य संस्थाः ३ स्वास्थ्य चौकी
-एम्बुलेन्सः एउटा 
-महिला स्वास्थ्य स्वयंसेविका– ३८ जना 
-पीपीई सेटः १२ सेट
-बिरामी पठाउन सकिने नजिकको अस्पतालः धनगढीस्थित सेती प्रादेशिक अस्पताल वा महाकाली अञ्चल अस्पताल
-सुरक्षा व्यवस्थाः ७ जना प्रहरी

बेलडाँडी गाउँपालिका

भारतसँग सीमा जोडिएको बेलडाँडी गाउँपालिकाले लकडाउनको पूर्ण पालना गराउँदै स्थानीय स्रोत र प्रदेश सरकारबाट उपलब्ध गराइएको तीन लाख रूपैयाँबाट नै आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिए। 

गाउँपालिकाले गत वर्ष १० लाख रूपैयाँसहित स्थापना गरेको विपद् व्यवस्थापन कोष र ३ लाख रूपैयाँ प्रदेश सरकारले उपलब्ध गराएकोसमेत गरी १३ लाख रूपैयाँमार्फत् काम भइरहेको अध्यक्ष थापाले बताए। 

५ वडा रहेको गाउँपालिकामा वडा कार्यालयहरूले पनि आफ्नो तर्फबाट लगत संकलन, राहत वितरण लगायतका काम गरिरहेका छन्। गाउँपालिकाभित्रका सबै बजार व्यवसाय बन्द गरिएको र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सामग्रीको किनबेचका लागि खुला गरिएको उनको भनाइ छ। 

पर्याप्त मात्रामा पीपीई र स्वास्थ्य परीक्षण गर्ने उपकरण नहुँदा समस्या भइरहेको अध्यक्ष थापाको भनाइ छ। 

“स्रोत साधनको कमी भए पनि आफ्नो तर्फबाट कोभिड–१९ विरुद्धको यो लडाईंमा जनताको साथ र सहयोग पाएर अघि बढिरहेका छौँ। प्राथमिक स्वास्थ्य केन्द्रमै उपचारको व्यवस्था मिलाएका छौँ। थप उपचारका लागि धनगढी रिफर गर्ने गरी व्यवस्थापन गरेका छौँ”, उनले भने। 

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः 
-कूल जनसंख्याः ३० हजार
-भारतबाट आएकाहरूको संख्याः २५८ जना
-क्वारेन्टाइनमा बेड संख्याः १९
-क्वारेन्टाइनमा बसेकाको संख्याः १२ जना
-स्वास्थ्य संस्थाः १ प्राथमिक स्वाथ्य केन्द्र, १ स्वास्थ्य चौकी, १ सहरी स्वास्थ्य इकाई
-स्वास्थ्यकर्मीको संख्याः २ जना एमबीबीएस डाक्टरसहित ३६ जना 
-महिला स्वास्थ्य स्वयमसेविकाको संख्याः ५१ जना
-एम्बुलेन्स संख्याः २ वटा 
-पीपीई सेटः ७ वटा प्रदेश सरकारमार्फत प्रदान गरिएको। ३० वटा अस्थायी रूपमा निर्माण गरिएको। 
-सुरक्षा अवस्थाः १ इलाका प्रहरी कार्यालय र एक प्रहरी चौकी। ४५ जना सशस्त्र प्रहरीको टोली। 

कृष्णपुर नगरपालिका

९० हजार जनसंख्या रहेको कृष्णपुर नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि एक करोड रूपैयाँको कोष स्थापना गरेको छ। महामारीका बेला स्थानीय सरकार नगरबासीको साथमा रहेको प्रत्याभूति गराउनेगरी काम भइरहेको नगर प्रमुख कर्णबहादुर हमालको दाबी छ। 

प्रदेश र संघीय सरकारको आर्थिक सहयोगबेगर नै आफूहरूले आन्तरिक व्यवस्थापनबाटै यो महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागिपरेको उनको भनाइ छ। 

भारतबाट आउने क्रम अझै नरोकिएको भन्दै त्यसलाई निरुत्साहित पार्न नसकिएको हमालले बताए। 

“सुरक्षाकर्मीहरू २४सै घण्टा खटिरहनुभएको छ। तर, लुकिछिपी आउने क्रम जारी छ। जति कडाइ गरे पनि आइरहेका छन्। र, उनीहरूको व्यवस्थापन गर्न गाह्रो छ”, उनले भने। 

नगरपालिकामा अहिलेसम्म ३ हजार ५०० जना दैनिक ज्यालादारी मजदुर भएको आँकडा छ। उनीहरूमध्ये ४ जना सदस्य भएको परिवारलाई २५ किलो चामल, ३ किलो दाल र १/१ किलो नुन र तेल वितरण भइरहेको छ भने चार जना भन्दा बढी सदस्य भएको परिवारलाई ३० किलो चामल वितरण भइरहेको नगरप्रमुख हमालले बताए। 

थर्मोमिटर, परीक्षण गर्ने किट लगायतका सामग्री नहुँदा समस्या भइरहेको भन्दै त्यसको व्यवस्थापनका लागि लागिपरेको हमालले बताए। 

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः 
-कूल जनसंख्याः ९० हजार 
-क्वारेन्टाइन बेड संख्याः ३० 
-विदेशबाट आएकाहरूको संख्याः ८६१ जना (७ जना यूएईबाट र अरु सबै भारतबाट) 
-स्वास्थ्य संस्थाः ६ वटा 
-एम्बुलेन्सः ३ वटा 
-पीपीई सेटः ४० वटा (२० वटा नगरपालिकाले खरिद गरेको। २० वटा विभिन्न संस्थाबाट प्रदान) 
-महिला स्वास्थ्य स्वयंसेविकाः १०३ जना
-स्वास्थ्यकर्मीः २९ जना 
-सुरक्षाकर्मीः २ वटा इलाका प्रहरी कार्यालयमा ४२ जना। २५ जना सशस्त्र प्रहरी शैलेश्वरी गण झलारीबाट झिकाइएको। 

बेलौरी नगरपालिका

५३ हजार जनसंख्या रहेको बेलौरी नगरपालिका पनि स्थानीय स्रोत साधनको प्रयोग गरेरै कोभिड–१९ महामारीविरुद्ध लडिरहेको छ। कोरोना भाइरसको लक्षणको आशंका गरिएका दुई जना व्यक्तिका कारण नगरपालिकामा सन्त्रास फैलिएको छ। 

नगर उपप्रमुख चित्रकुमारी चौधरीले उनीहरूको परीक्षण नतिजा नेगेटिभ आएपनि केही समय नगरबासीमा त्रास फैलिएको बताइन्। नगरपालिकासँग भएको सीमित स्रोत साधनबाटै दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्ने, यसबारे जनचेतना फैलाउने लगायतका काम भइरहेको उनले बताइन्। 

कर्मचारी समायोजनका कारण पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नआउँदा समस्या भरहेको उनको भनाइ छ। दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरणको काम भइरहेको भन्दै उपप्रमुख चौधरीले भनिन्, “जति राहत वितरण गरे पनि मैले पाइनँ भन्नेहरूको संख्या ठूलो छ। यो राहत वितरण गर्ने काम एकदमै झन्झटिलो रहेछ।”

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः
-कूल जनसंख्याः ५३ हजार 
-क्वारेन्टाइन बेड संख्याः ४५ वटा
-आइसोलेसन बेड संख्याः ५ वटा
-क्वारेन्टाइनमा बसेकाको संख्याः १२ जना
-भारतबाट फर्किएकाहरूको संख्याः २८४ जना 
-एम्बुलेन्स संख्याः ३ वटा
-स्वास्थ्य संस्थाः ३ वटा 
-पीपीई सेटः ३० वटा
-डिजिटल थर्मोमिटरः ३ वटा
-सुरक्षाकर्मीः ५० जना नेपाल प्रहरी 

शुक्लाफाँटा नगरपालिका

६५ हजार जनसंख्या रहेको शुक्लाफाँटा नगरपालिकाले पनि राहत वितरण गर्ने, क्वारेन्टाइनमा बसेकाहरूको व्यवस्थापन गर्ने, सेल्फ क्वारेटाइनमा बसेकाहरूमाथि निगरानी लगायतका काम गर्दै आएको छ। यदि कोही व्यक्ति बिरामी भए वा शंकास्पद देखिएको खण्डमा धनगढी वा महेन्द्रनगर रिफर गर्ने गरी तयारी गरेको छ। 

नगर प्रमुख दिलबहादुर ऐरले नगरबासीबाट सहयोग भइरहेको बताए। “यस्तो महामारीका बेला हामीसँग सीमित स्रोत साधन छ। तरपनि नगरबासीले निकै सहयोग गरिरहेका छन्। उनीहरू घरभित्रै सुरक्षित बसिरहेका छन्। गाउँघरमा नयाँ मानिसहरूलाई आउन रोक लगाइएको छ”, उनले भने। 

औषधि तथा स्वास्थ्य उपकरण नपाउँदा परीक्षणमा समस्या भइरहेको उनको भनाइ छ। भने, “उपकरणहरू किन्दा पनि पाइएको छैन। त्यही भएर यो महामारीका बेला फिल्डमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई आवश्यक सुरक्षा सामग्री प्रदान गर्न सकेका छैनौँ।” 

खटिएका स्वास्थ्यकर्मीलाई नगरपालिकाले थप ७५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरेको छ। असार मसान्तलाई पुग्नेगरी औषधिको व्यवस्था गरिएको नगर प्रमुख ऐरले बताए। 

नगरपालिकाले यो महामारीविरुद्धको अभियानका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ। आपतकालिन विपत् व्यवस्थापन कोषमार्फत् उक्त रकम छुट्याइएको हो। विशेषज्ञसहितको घुम्ति सेवा सुचारु गराउन पाएको खण्डमा विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न सजिलो हुने उनको भनाइ छ। 

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः 
-कूल जनसंख्या : ६५ हजार
-क्वारेन्टाइन संख्याः २५ बेड
-क्वारेन्टाइनमा बसेकाः १८ जना
-भारतबाट फर्किएकाः ७०१ जना
-स्वास्थ्य संस्थाः ६ वटा
-स्वास्थ्यकर्मीः ११७ जना (महिला स्वास्थ्य स्वयंसेविकासहित) 
-एम्बुलेन्सः २ वटा 
-पीपीई सेटः २५ थान 

तस्वीर: किरण विष्ट।

महाकाली नगरपालिका

तीनतर्फ भारतसँग सीमा जोडिएको महाकाली नगरपालिकालाई कोभिड–१९ को सबैभन्दा बढी जोखिममा राखिएको छ। गड्डाचौकी नाका बन्द भएपछि धेरैजसो नेपाली लुकिछिपी यही नगरपालिका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। नगर प्रमुख बीरबहादुर सुनारले सीमा नाका बन्द भएपछि धेरै जना दोधारा–चाँदनी हुँदै प्रवेश गर्ने गरेको बताए। 

स्थानीय सरकारले स्वास्थ्य उपचारको भने पर्याप्त व्यवस्था गर्न सकेको छैन। स्वास्थ्य उपकरण किन्न खोज्दा पनि नपाइएको प्रमुख सुनारको भनाइ छ। 

“अहिलेसम्म्म स्वास्थ्यकर्मी बिनापीपीई नै जाँच गर्नेदेखि उपचारसम्ममा खटिरहेका छन्। किन्नको लागि नेपाल तथा भारतका धेरै ठाउँमा खोज्यौँ तर, पाइएन”, उनले भने।  

अत्यन्तै जोखिम मोलेर भए पनि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई खटाइरहेको भन्दै उनले संघीय सरकारसँग पीपीई माग गरे। 

खुला सीमा नाका भएकाले ७७ वटै जिल्लाका मानिहरू आफ्नो नगर क्षेत्र हुँदै प्रवेश गरिरहेको भन्दै उनले भने, “यहाँबाट आउने कतिपय त यहीँ आफन्तको घरमा बसेर उनीहरूलाई समेत जोखिममा पारिरहेका छन्। जबसम्म व्यक्ति स्वयम् आफ्नो सुरक्षा आफैं गर्दैन तबसम्म हामीले मात्र गरेर केही फरक पर्दैन।”

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्था 
-जनसंख्याः ५० हजार
-भारतबाट आएकाहरूः यकिन तथ्यांक संकलन हुनै बाँकी
-क्वारेन्टाइन संख्याः ५० बेड
-क्वारेन्टाइनमा बसेकाः १७ जना 
-एम्बुलेन्सः ३ वटा

बेदकोट नगरपालिका

एक जना कोरोना भाइरस संक्रमित देखिएसँगै बेदकोट नगरपालिका उच्च जोखिममा परेको छ।

भारतबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यहाँका स्थानीयमा त्रास फैलिइरहेको छ। जसले गर्दा भारतबाट आउनेहरूमाथि शंका तथा हेयको दृष्टिकोण देखिन थालेको छ। सबैलाई संक्रमणको आशंका गर्दै स्थानीयहरूले उनीहरूप्रति अमानवीय व्यवहार गर्ने गरेको नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए। 

अहिले जनचेतना अभिवृद्धि गर्ने दायरा व्यापक मात्रामा बढाइएको, शंकास्पदलाई तुरुन्त परीक्षण र उपचार भइरहेको, रुघाखोकी लागेकाहरूलाई पनि तत्काल उपचारको दायरमा ल्याइरहेको नगर प्रमुख चन्दले बताए। 

नगरपालिकालाई उच्च जोखिममा राख्दै भारतबाट आएका सबैको पटक–पटक स्वास्थ्य परीक्षण गर्ने गरिएको उनको भनाइ छ। शंकास्पद व्यक्तिसँगै उनको परिवारमाथि समेत विशेष निगरानी गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको उनले बताए।

भने, “गाउँघरमा अहिले त त्रास नै सिर्जना भइरहेको छ। नगरपालिकाले उच्च सतर्कताका साथ तीब्र गतिमा काम गरिरहेको छ। स्रोत साधन प्रयाप्त मात्रामा नहुँदा काम गर्न केही असहज भइरहेको छ।”

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः
-जनसंख्याः ५० हजार 
-क्वारेन्टाइन संख्याः ६४ बेड
-क्वारेन्टाइनमा राखिएकाको संख्याः २३ जना
-भारत लगायत अन्य देशबाट आएकाको संख्याः ७७२ जना
-आइसोलेसनः ६ बेड
-स्वास्थ्य संस्थाः स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र गरी १० वटा
-एम्बुलेन्सः १
-कोभिड–१९ पोजिटिभः १ जना (सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको) 

पुनर्वास नगरपालिका

७० हजार जनसंख्या रहेको पुनर्वास नगरपालिकाले अहिले निजी क्लिनिकको ज्वरो चेक गर्ने गन प्रयोग गरिरहेको छ। नगरपालिकाले किन्न खोज्दा पनि कतैबाट नपाएपछि उसले निजी क्लिनिकको गन प्रयोग गरेर ज्वरो परीक्षण गरिरहेको नगर प्रमुख जीवनराज थापाले जानकारी दिए। 

“पीपीई त सेटको १५ हजार रूपैयाँ हालेर १० थान ल्याएका छौँ। तर, गन नपाउँदा निजी क्लिनिकबाट मागेर चलाइरहेका छौँ”, उनले भने। 

यो नगरपालिकामा राहत वितरणमा पनि त्यतिकै कठिनाई छ। पहिलो चरणमा वडा कार्यालयबाट सिफारिस भएर आएका करीब एक हजार परिवारलाई राहत वितरण गरियो। तर, अझै पनि आफूहरूलाई राहत नदिएको भन्दै वडा अध्यक्षको घर घेर्ने, वडा कार्यालयमा नाराबाजी गर्नेको संख्या उत्तिकै रहेको नगर प्रमुख थापाको भनाइ छ। 

स्रोत साधनको पनि अभाव रहेको र पुग्दो संख्यामा स्वास्थ्यकर्मी पनि नभएको उनको गुनासो छ। लकडाउन उल्लंघन गर्नेमाथि कारबाही गर्नका लागि सुरक्षाकर्मीको पनि अभाव छ। जसले गर्दा मानिसहरूको मनपरी चलेको उनको भनाइ छ। 

३० लाख रूपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले स्थानीय स्रोत साधनकै प्रयोग गरेर तयारी गरिरहेको  छ। 

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः
-कूल जनसंख्याः ७० हजार
-क्वारेन्टाइन संख्याः ५० बेड
-क्वारेन्टाइनमा बसेकाको संख्याः १५
-भारतबाट आएकाः ८१० जना
-स्वास्थ्य संस्थाः ५ वटा
-पीपीईः १० थान
-एम्बुलेन्सः ५ वटा
-स्वस्थ्यकर्मीः ५५ जना
-महिला स्वयंसेविकाः १०२ जना
-सुरक्षाकर्मीः २५ जना नेपाल प्रहरी, ५० जना सशस्त्र प्रहरी।

भीमदत्त नगरपालिका

जनसंख्याका हिसाबले जिल्लामा सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाले सबैसँगको समन्वय तथा साझेदारीमा तयारी गरिरहेको छ। नगर प्रमख सुरेन्द्र विष्टले महाकाली अञ्चल अस्पताल, जिल्ला प्रशासन, सुरक्षा निकाय, छिमेकी नगरपालिकासँगको समन्वय तथा सहकार्यमा तयारी भइरहेको बताए। 

विपत् व्यवस्थापन कोषमार्फत्को ६५ लाख रूपैयाँ खर्च गर्ने गरी यो महामारीको आवश्यक तयारी भइरहेको नगर प्रमुख विष्टले बताए। महाकाली अञ्चल अस्पताललाई कोभिड–१९ को उपचार केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। नगरबासीमा समस्या देखिएमा तत्काल उक्त अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ। 

त्यस्तै सुरक्षा निकायलाई आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ। भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि नगरका चार ठाउँमा सशस्त्र प्रहरीको क्याम्प थप गरिएको छ। रा

हत वितरणको काम पनि भइरहेको विष्टले बताए। सदरमुकाम क्षेत्र भएकाले अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा बढी जोखिम भएकाले त्यही अनुरूप तयारी भइररहेको उनको भनाइ छ। 

तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः
-जनसंख्याः एक लाख १५ हजार
-क्वारेन्टाइन संख्याः १०० बेड
-स्वास्थ्य संस्थाः १२ वटा
-सुरक्षा अवस्थाः आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी। 
-एम्बुलेन्सः नगरपालिको १, अन्य विभिन्न संघ संस्थाका तयारी अवस्थामा।

" /> काठमाडौं। भारतबाट आउनेको संख्या अत्यधिक भएपछि र स्थानीयस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश अहिले कोभिड–१९ को उच्च जोखिममा छ। यहीकारण सरकारले उक्त प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ¥यापीड टेस्ट शुरू गरेको छ।

"> ‘रेड जोन’को कथाः यस्तो छ कोभिड-१९ सँग जुध्ने कञ्चनपुरको तयारी : Dekhapadhi
‘रेड जोन’को कथाः यस्तो छ कोभिड-१९ सँग जुध्ने कञ्चनपुरको तयारी  <p style="text-align:justify">काठमाडौं। भारतबाट आउनेको संख्या अत्यधिक भएपछि र स्थानीयस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश अहिले कोभिड&ndash;१९ को उच्च जोखिममा छ। यहीकारण सरकारले उक्त प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा &yen;यापीड टेस्ट शुरू गरेको छ।</p> <p style="text-align:justify">संघीय सरकारबाट जति प्रयत्न गरिएको छ त्यति नै स्थानीय सरकारबाट पनि भइरहेछ। कस्तो छ त सुदूर पश्चिम प्रदेशका स्थानीय सरकारहरूको तयारी ? हामीले जिल्ला अनुसार विभिन्न स्थानीय तहले गरेको अभ्यास उजागर गर्ने प्रयत्न गरिरहेका छौं। कञ्चनपुर जिल्लाका स्थानीय सरकारको तयारी यस्तो छ।</p> <p style="text-align:justify"><strong>लालझाडी गाउँपालिका</strong></p> <p style="text-align:justify">कञ्चनपुरको सबैभन्दा दुर्गममा पर्छ, लालझाडी गाउँपालिका। तर, यो गाउँपालिकालाई कोभिड&ndash;१९ को रोकथाम र नियन्त्रणका लागि संघीय र प्रदेश सरकारबाट कुनै सहयोग नआएको गुनासो छ गाउँपालिका अध्यक्ष मदनसेन बडायकको। उनले स्थानीय स्रोत साधनकै अधिकतम परिचालन गरिएको बताए।&nbsp;</p> <p style="text-align:justify">गाउँपालिकामा एउटा वडाबाट अर्कोमा प्रवेश निषेध गरिएको छ। बिहान&ndash;बेलुका खाना खान पनि समस्या भएकाहरूलाई राहत वितरण भइरहेको छ। सुरक्षाकर्मीको संख्या कम भएकाले स्थानीय युवालाई परिचालन गरेर गाउँघरमा जनचेतना फैलाउने, राहत वितरण गर्ने, गाउँपालिकाले लागू गरेका नियम पालना भए&divide;नभएको अनुगमन गर्ने गरिएको अध्यक्ष बडायकले बताए।&nbsp;</p> <p style="text-align:justify">सेल्फ क्वारेन्टाइनमा बसेकाहरूलाई स्वास्थ्यकर्मी गएर नियमित जाँच गरिरहेका छन्। पहिलो चरणको राहत वितरणसँगै लकडाउन लम्बिने सम्भावनालाई मध्यनजर गर्दै भविष्यमा राहत वितरणबारे पनि गृहकार्य भइरहेको अध्यक्ष बडायकले बताए।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा हेर्दा यस्तो देखिन्छ गाउँपालिकाको अवस्थाः</strong><br /> -कूल&nbsp;जनसंख्याः २५ हजार&nbsp;<br /> -भारतबाट आएकाको संख्याः १३४ जना<br /> -क्वारेन्टाइन संख्याः दुई वटा क्वारेन्टाइन गरी २५ बेड<br /> -क्वारेन्टाइनमा बसेका :&nbsp;१७ जना<br /> -होम क्वारेन्टाइनमा बसेका :&nbsp;११७ जना<br /> -स्वास्थ्य संस्थाः ३ स्वास्थ्य चौकी<br /> -एम्बुलेन्सः एउटा&nbsp;<br /> -महिला स्वास्थ्य स्वयंसेविका&ndash; ३८ जना&nbsp;<br /> -पीपीई सेटः १२ सेट<br /> -बिरामी पठाउन सकिने नजिकको अस्पतालः धनगढीस्थित सेती प्रादेशिक अस्पताल वा महाकाली अञ्चल अस्पताल<br /> -सुरक्षा व्यवस्थाः ७ जना प्रहरी</p> <p style="text-align:justify"><strong>बेलडाँडी गाउँपालिका</strong></p> <p style="text-align:justify">भारतसँग सीमा जोडिएको बेलडाँडी गाउँपालिकाले लकडाउनको पूर्ण पालना गराउँदै स्थानीय स्रोत र प्रदेश सरकारबाट उपलब्ध गराइएको तीन लाख रूपैयाँबाट नै आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">गाउँपालिकाले गत वर्ष १० लाख रूपैयाँसहित स्थापना गरेको विपद् व्यवस्थापन कोष र ३ लाख रूपैयाँ प्रदेश सरकारले उपलब्ध गराएकोसमेत गरी १३ लाख रूपैयाँमार्फत् काम भइरहेको अध्यक्ष थापाले बताए।&nbsp;</p> <p style="text-align:justify">५ वडा रहेको गाउँपालिकामा वडा कार्यालयहरूले पनि आफ्नो तर्फबाट लगत संकलन, राहत वितरण लगायतका काम गरिरहेका छन्। गाउँपालिकाभित्रका सबै बजार व्यवसाय बन्द गरिएको र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सामग्रीको किनबेचका लागि खुला गरिएको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">पर्याप्त मात्रामा पीपीई र स्वास्थ्य परीक्षण गर्ने उपकरण नहुँदा समस्या भइरहेको अध्यक्ष थापाको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">&ldquo;स्रोत साधनको कमी भए पनि आफ्नो तर्फबाट कोभिड&ndash;१९ विरुद्धको यो लडाईंमा जनताको साथ र सहयोग पाएर अघि बढिरहेका छौँ। प्राथमिक स्वास्थ्य केन्द्रमै उपचारको व्यवस्था मिलाएका छौँ। थप उपचारका लागि धनगढी रिफर गर्ने गरी व्यवस्थापन गरेका छौँ&rdquo;, उनले भने।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः&nbsp;</strong><br /> -कूल जनसंख्याः ३० हजार<br /> -भारतबाट आएकाहरूको संख्याः २५८ जना<br /> -क्वारेन्टाइनमा बेड संख्याः १९<br /> -क्वारेन्टाइनमा बसेकाको संख्याः १२ जना<br /> -स्वास्थ्य संस्थाः १ प्राथमिक स्वाथ्य केन्द्र, १ स्वास्थ्य चौकी, १ सहरी स्वास्थ्य इकाई<br /> -स्वास्थ्यकर्मीको संख्याः २ जना एमबीबीएस डाक्टरसहित ३६ जना&nbsp;<br /> -महिला स्वास्थ्य स्वयमसेविकाको संख्याः ५१ जना<br /> -एम्बुलेन्स संख्याः २ वटा&nbsp;<br /> -पीपीई सेटः ७ वटा प्रदेश सरकारमार्फत प्रदान गरिएको। ३० वटा अस्थायी रूपमा निर्माण गरिएको।&nbsp;<br /> -सुरक्षा अवस्थाः १ इलाका प्रहरी कार्यालय र एक प्रहरी चौकी। ४५ जना सशस्त्र प्रहरीको टोली।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="441" src="https://www.dekhapadhi.com/storage/photos/shares/Province/sudurpaschim/krishnapur nagarpalika.jpg" width="960" /></p> <p style="text-align:justify"><strong>कृष्णपुर नगरपालिका</strong></p> <p style="text-align:justify">९० हजार जनसंख्या रहेको कृष्णपुर नगरपालिकाले कोभिड&ndash;१९ को रोकथाम तथा नियन्त्रणका लागि एक करोड रूपैयाँको कोष स्थापना गरेको छ। महामारीका बेला स्थानीय सरकार नगरबासीको साथमा रहेको प्रत्याभूति गराउनेगरी काम भइरहेको नगर प्रमुख कर्णबहादुर हमालको दाबी छ।&nbsp;</p> <p style="text-align:justify">प्रदेश र संघीय सरकारको आर्थिक सहयोगबेगर नै आफूहरूले आन्तरिक व्यवस्थापनबाटै यो महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागिपरेको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">भारतबाट आउने क्रम अझै नरोकिएको भन्दै त्यसलाई निरुत्साहित पार्न नसकिएको हमालले बताए।&nbsp;</p> <p style="text-align:justify">&ldquo;सुरक्षाकर्मीहरू २४सै घण्टा खटिरहनुभएको छ। तर, लुकिछिपी आउने क्रम जारी छ। जति कडाइ गरे पनि आइरहेका छन्। र, उनीहरूको व्यवस्थापन गर्न गाह्रो छ&rdquo;, उनले भने।&nbsp;</p> <p style="text-align:justify">नगरपालिकामा अहिलेसम्म ३ हजार ५०० जना दैनिक ज्यालादारी मजदुर भएको आँकडा छ। उनीहरूमध्ये ४ जना सदस्य भएको परिवारलाई २५ किलो चामल, ३ किलो दाल र १/१ किलो नुन र तेल वितरण भइरहेको छ भने चार जना भन्दा बढी सदस्य भएको परिवारलाई ३० किलो चामल वितरण भइरहेको नगरप्रमुख हमालले बताए।&nbsp;</p> <p style="text-align:justify">थर्मोमिटर, परीक्षण गर्ने किट लगायतका सामग्री नहुँदा समस्या भइरहेको भन्दै त्यसको व्यवस्थापनका लागि लागिपरेको हमालले बताए।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः&nbsp;</strong><br /> -कूल जनसंख्याः ९० हजार&nbsp;<br /> -क्वारेन्टाइन बेड संख्याः ३०&nbsp;<br /> -विदेशबाट आएकाहरूको संख्याः ८६१ जना (७ जना यूएईबाट र अरु सबै भारतबाट)&nbsp;<br /> -स्वास्थ्य संस्थाः ६ वटा&nbsp;<br /> -एम्बुलेन्सः ३ वटा&nbsp;<br /> -पीपीई सेटः ४० वटा (२० वटा नगरपालिकाले खरिद गरेको। २० वटा विभिन्न संस्थाबाट प्रदान)&nbsp;<br /> -महिला स्वास्थ्य स्वयंसेविकाः १०३ जना<br /> -स्वास्थ्यकर्मीः २९ जना&nbsp;<br /> -सुरक्षाकर्मीः २ वटा इलाका प्रहरी कार्यालयमा ४२ जना। २५ जना सशस्त्र प्रहरी शैलेश्वरी गण झलारीबाट झिकाइएको।&nbsp;</p> <p style="text-align:justify"><strong>बेलौरी नगरपालिका</strong></p> <p style="text-align:justify">५३ हजार जनसंख्या रहेको बेलौरी नगरपालिका पनि स्थानीय स्रोत साधनको प्रयोग गरेरै कोभिड&ndash;१९ महामारीविरुद्ध लडिरहेको छ। कोरोना भाइरसको लक्षणको आशंका गरिएका दुई जना व्यक्तिका कारण नगरपालिकामा सन्त्रास फैलिएको छ।&nbsp;</p> <p style="text-align:justify">नगर उपप्रमुख चित्रकुमारी चौधरीले उनीहरूको परीक्षण नतिजा नेगेटिभ आएपनि केही समय नगरबासीमा त्रास फैलिएको बताइन्। नगरपालिकासँग भएको सीमित स्रोत साधनबाटै दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्ने, यसबारे जनचेतना फैलाउने लगायतका काम भइरहेको उनले बताइन्।&nbsp;</p> <p style="text-align:justify">कर्मचारी समायोजनका कारण पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नआउँदा समस्या भरहेको उनको भनाइ छ। दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरणको काम भइरहेको भन्दै उपप्रमुख चौधरीले भनिन्, &ldquo;जति राहत वितरण गरे पनि मैले पाइनँ भन्नेहरूको संख्या ठूलो छ। यो राहत वितरण गर्ने काम एकदमै झन्झटिलो रहेछ।&rdquo;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः</strong><br /> -कूल जनसंख्याः ५३ हजार&nbsp;<br /> -क्वारेन्टाइन बेड संख्याः ४५ वटा<br /> -आइसोलेसन बेड संख्याः ५ वटा<br /> -क्वारेन्टाइनमा बसेकाको संख्याः १२ जना<br /> -भारतबाट फर्किएकाहरूको संख्याः २८४ जना&nbsp;<br /> -एम्बुलेन्स संख्याः ३ वटा<br /> -स्वास्थ्य संस्थाः ३ वटा&nbsp;<br /> -पीपीई सेटः ३० वटा<br /> -डिजिटल थर्मोमिटरः ३ वटा<br /> -सुरक्षाकर्मीः ५० जना नेपाल प्रहरी&nbsp;</p> <p style="text-align:justify"><strong>शुक्लाफाँटा नगरपालिका</strong></p> <p style="text-align:justify">६५ हजार जनसंख्या रहेको शुक्लाफाँटा नगरपालिकाले पनि राहत वितरण गर्ने, क्वारेन्टाइनमा बसेकाहरूको व्यवस्थापन गर्ने, सेल्फ क्वारेटाइनमा बसेकाहरूमाथि निगरानी लगायतका काम गर्दै आएको छ। यदि कोही व्यक्ति बिरामी भए वा शंकास्पद देखिएको खण्डमा धनगढी वा महेन्द्रनगर रिफर गर्ने गरी तयारी गरेको छ।&nbsp;</p> <p style="text-align:justify">नगर प्रमुख दिलबहादुर ऐरले नगरबासीबाट सहयोग भइरहेको बताए। &ldquo;यस्तो महामारीका बेला हामीसँग सीमित स्रोत साधन छ। तरपनि नगरबासीले निकै सहयोग गरिरहेका छन्। उनीहरू घरभित्रै सुरक्षित बसिरहेका छन्। गाउँघरमा नयाँ मानिसहरूलाई आउन रोक लगाइएको छ&rdquo;, उनले भने।&nbsp;</p> <p style="text-align:justify">औषधि तथा स्वास्थ्य उपकरण नपाउँदा परीक्षणमा समस्या भइरहेको उनको भनाइ छ। भने, &ldquo;उपकरणहरू किन्दा पनि पाइएको छैन। त्यही भएर यो महामारीका बेला फिल्डमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई आवश्यक सुरक्षा सामग्री प्रदान गर्न सकेका छैनौँ।&rdquo;&nbsp;</p> <p style="text-align:justify">खटिएका स्वास्थ्यकर्मीलाई नगरपालिकाले थप ७५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरेको छ। असार मसान्तलाई पुग्नेगरी औषधिको व्यवस्था गरिएको नगर प्रमुख ऐरले बताए।&nbsp;</p> <p style="text-align:justify">नगरपालिकाले यो महामारीविरुद्धको अभियानका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ। आपतकालिन विपत् व्यवस्थापन कोषमार्फत् उक्त रकम छुट्याइएको हो। विशेषज्ञसहितको घुम्ति सेवा सुचारु गराउन पाएको खण्डमा विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न सजिलो हुने उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः&nbsp;</strong><br /> -कूल जनसंख्या :&nbsp;६५ हजार<br /> -क्वारेन्टाइन संख्याः २५ बेड<br /> -क्वारेन्टाइनमा बसेकाः १८ जना<br /> -भारतबाट फर्किएकाः ७०१ जना<br /> -स्वास्थ्य संस्थाः ६ वटा<br /> -स्वास्थ्यकर्मीः ११७ जना (महिला स्वास्थ्य स्वयंसेविकासहित)&nbsp;<br /> -एम्बुलेन्सः २ वटा&nbsp;<br /> -पीपीई सेटः २५ थान&nbsp;</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="640" src="https://www.dekhapadhi.com/storage/photos/shares/Province/sudurpaschim/jholunge pul-dodhara-chadani.jpg" width="960" /> <figcaption>तस्वीर: किरण विष्ट।</figcaption> </figure> </div> <p style="text-align:justify"><strong>महाकाली नगरपालिका</strong></p> <p style="text-align:justify">तीनतर्फ भारतसँग सीमा जोडिएको महाकाली नगरपालिकालाई कोभिड&ndash;१९ को सबैभन्दा बढी जोखिममा राखिएको छ। गड्डाचौकी नाका बन्द भएपछि धेरैजसो नेपाली लुकिछिपी यही नगरपालिका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। नगर प्रमुख बीरबहादुर सुनारले सीमा नाका बन्द भएपछि धेरै जना दोधारा&ndash;चाँदनी हुँदै प्रवेश गर्ने गरेको बताए।&nbsp;</p> <p style="text-align:justify">स्थानीय सरकारले स्वास्थ्य उपचारको भने पर्याप्त व्यवस्था गर्न सकेको छैन। स्वास्थ्य उपकरण किन्न खोज्दा पनि नपाइएको प्रमुख सुनारको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">&ldquo;अहिलेसम्म्म स्वास्थ्यकर्मी बिनापीपीई नै जाँच गर्नेदेखि उपचारसम्ममा खटिरहेका छन्। किन्नको लागि नेपाल तथा भारतका धेरै ठाउँमा खोज्यौँ तर, पाइएन&rdquo;, उनले भने। &nbsp;</p> <p style="text-align:justify">अत्यन्तै जोखिम मोलेर भए पनि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई खटाइरहेको भन्दै उनले संघीय सरकारसँग पीपीई माग गरे।&nbsp;</p> <p style="text-align:justify">खुला सीमा नाका भएकाले ७७ वटै जिल्लाका मानिहरू आफ्नो नगर क्षेत्र हुँदै प्रवेश गरिरहेको भन्दै उनले भने, &ldquo;यहाँबाट आउने कतिपय त यहीँ आफन्तको घरमा बसेर उनीहरूलाई समेत जोखिममा पारिरहेका छन्। जबसम्म व्यक्ति स्वयम् आफ्नो सुरक्षा आफैं गर्दैन तबसम्म हामीले मात्र गरेर केही फरक पर्दैन।&rdquo;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्था&nbsp;</strong><br /> -जनसंख्याः ५० हजार<br /> -भारतबाट आएकाहरूः यकिन तथ्यांक संकलन हुनै बाँकी<br /> -क्वारेन्टाइन संख्याः ५० बेड<br /> -क्वारेन्टाइनमा बसेकाः १७ जना&nbsp;<br /> -एम्बुलेन्सः ३ वटा</p> <p style="text-align:justify"><strong>बेदकोट नगरपालिका</strong></p> <p style="text-align:justify">एक जना कोरोना भाइरस संक्रमित देखिएसँगै बेदकोट नगरपालिका उच्च जोखिममा परेको छ।</p> <p style="text-align:justify">भारतबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यहाँका स्थानीयमा त्रास फैलिइरहेको छ। जसले गर्दा भारतबाट आउनेहरूमाथि शंका तथा हेयको दृष्टिकोण देखिन थालेको छ। सबैलाई संक्रमणको आशंका गर्दै स्थानीयहरूले उनीहरूप्रति अमानवीय व्यवहार गर्ने गरेको नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">अहिले जनचेतना अभिवृद्धि गर्ने दायरा व्यापक मात्रामा बढाइएको, शंकास्पदलाई तुरुन्त परीक्षण र उपचार भइरहेको, रुघाखोकी लागेकाहरूलाई पनि तत्काल उपचारको दायरमा ल्याइरहेको नगर प्रमुख चन्दले बताए।&nbsp;</p> <p style="text-align:justify">नगरपालिकालाई उच्च जोखिममा राख्दै भारतबाट आएका सबैको पटक&ndash;पटक स्वास्थ्य परीक्षण गर्ने गरिएको उनको भनाइ छ। शंकास्पद व्यक्तिसँगै उनको परिवारमाथि समेत विशेष निगरानी गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको उनले बताए।</p> <p style="text-align:justify">भने, &ldquo;गाउँघरमा अहिले त त्रास नै सिर्जना भइरहेको छ। नगरपालिकाले उच्च सतर्कताका साथ तीब्र गतिमा काम गरिरहेको छ। स्रोत साधन प्रयाप्त मात्रामा नहुँदा काम गर्न केही असहज भइरहेको छ।&rdquo;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः</strong><br /> -जनसंख्याः ५० हजार&nbsp;<br /> -क्वारेन्टाइन संख्याः ६४ बेड<br /> -क्वारेन्टाइनमा राखिएकाको संख्याः २३ जना<br /> -भारत लगायत अन्य देशबाट आएकाको संख्याः ७७२ जना<br /> -आइसोलेसनः ६ बेड<br /> -स्वास्थ्य संस्थाः स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र गरी १० वटा<br /> -एम्बुलेन्सः १<br /> -कोभिड&ndash;१९ पोजिटिभः १ जना (सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको)&nbsp;</p> <p style="text-align:justify"><strong>पुनर्वास नगरपालिका</strong></p> <p style="text-align:justify">७० हजार जनसंख्या रहेको पुनर्वास नगरपालिकाले अहिले निजी क्लिनिकको ज्वरो चेक गर्ने गन प्रयोग गरिरहेको छ। नगरपालिकाले किन्न खोज्दा पनि कतैबाट नपाएपछि उसले निजी क्लिनिकको गन प्रयोग गरेर ज्वरो परीक्षण गरिरहेको नगर प्रमुख जीवनराज थापाले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">&ldquo;पीपीई त सेटको १५ हजार रूपैयाँ हालेर १० थान ल्याएका छौँ। तर, गन नपाउँदा निजी क्लिनिकबाट मागेर चलाइरहेका छौँ&rdquo;, उनले भने।&nbsp;</p> <p style="text-align:justify">यो नगरपालिकामा राहत वितरणमा पनि त्यतिकै कठिनाई छ। पहिलो चरणमा वडा कार्यालयबाट सिफारिस भएर आएका करीब एक हजार परिवारलाई राहत वितरण गरियो। तर, अझै पनि आफूहरूलाई राहत नदिएको भन्दै वडा अध्यक्षको घर घेर्ने, वडा कार्यालयमा नाराबाजी गर्नेको संख्या उत्तिकै रहेको नगर प्रमुख थापाको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">स्रोत साधनको पनि अभाव रहेको र पुग्दो संख्यामा स्वास्थ्यकर्मी पनि नभएको उनको गुनासो छ। लकडाउन उल्लंघन गर्नेमाथि कारबाही गर्नका लागि सुरक्षाकर्मीको पनि अभाव छ। जसले गर्दा मानिसहरूको मनपरी चलेको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">३० लाख रूपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले स्थानीय स्रोत साधनकै प्रयोग गरेर तयारी गरिरहेको &nbsp;छ।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः</strong><br /> -कूल जनसंख्याः ७० हजार<br /> -क्वारेन्टाइन संख्याः ५० बेड<br /> -क्वारेन्टाइनमा बसेकाको संख्याः १५<br /> -भारतबाट आएकाः ८१० जना<br /> -स्वास्थ्य संस्थाः ५ वटा<br /> -पीपीईः १० थान<br /> -एम्बुलेन्सः ५ वटा<br /> -स्वस्थ्यकर्मीः ५५ जना<br /> -महिला स्वयंसेविकाः १०२ जना<br /> -सुरक्षाकर्मीः २५ जना नेपाल प्रहरी, ५० जना सशस्त्र प्रहरी।</p> <p style="text-align:center"><img alt="" height="720" src="https://www.dekhapadhi.com/storage/photos/shares/Province/sudurpaschim/mahendra nagar bazzar.jpg" width="960" /></p> <p style="text-align:justify"><strong>भीमदत्त नगरपालिका</strong></p> <p style="text-align:justify">जनसंख्याका हिसाबले जिल्लामा सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाले सबैसँगको समन्वय तथा साझेदारीमा तयारी गरिरहेको छ। नगर प्रमख सुरेन्द्र विष्टले महाकाली अञ्चल अस्पताल, जिल्ला प्रशासन, सुरक्षा निकाय, छिमेकी नगरपालिकासँगको समन्वय तथा सहकार्यमा तयारी भइरहेको बताए।&nbsp;</p> <p style="text-align:justify">विपत् व्यवस्थापन कोषमार्फत्को ६५ लाख रूपैयाँ खर्च गर्ने गरी यो महामारीको आवश्यक तयारी भइरहेको नगर प्रमुख विष्टले बताए। महाकाली अञ्चल अस्पताललाई कोभिड&ndash;१९ को उपचार केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। नगरबासीमा समस्या देखिएमा तत्काल उक्त अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै सुरक्षा निकायलाई आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ। भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि नगरका चार ठाउँमा सशस्त्र प्रहरीको क्याम्प थप गरिएको छ।&nbsp;रा</p> <p style="text-align:justify">हत वितरणको काम पनि भइरहेको विष्टले बताए। सदरमुकाम क्षेत्र भएकाले अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा बढी जोखिम भएकाले त्यही अनुरूप तयारी भइररहेको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align:justify"><strong>तथ्यांकमा यस्तो छ नगरपालिकाको अवस्थाः</strong><br /> -जनसंख्याः एक लाख १५ हजार<br /> -क्वारेन्टाइन संख्याः १०० बेड<br /> -स्वास्थ्य संस्थाः १२ वटा<br /> -सुरक्षा अवस्थाः आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी।&nbsp;<br /> -एम्बुलेन्सः नगरपालिको १, अन्य विभिन्न संघ संस्थाका तयारी अवस्थामा।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्