काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका उपप्रधानमन्त्री सैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी गरेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरूसँगग संवाद गर्ने क्रममा आज सइदसँग कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उपप्रधानमन्त्री सइदले आफूलाई विश्वस्त तुल्याएको प्रधानन्मत्रीले ओलीले बताएका छन्।

‘नेपालीहरूले इमान्दार र परिश्रमीको रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा मलाई खुशी लागेको छ’, प्रधानमन्त्रीले भनेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।

— K P Sharma Oli (@kpsharmaoli) April 8, 2020

प्रधानमन्त्रीले हिजो २५ फागनुमा कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका थिए।

विश्वभर कोभिड-१९ महामारी फैलिरहेका बेला प्रधानमन्त्रीले नेपाली श्रमिक कार्यरत देशका प्रमुख/समकक्षीसँग फोनवार्ता गर्दै आएका छन्।

यसअघि प्रधानमन्त्रीले यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फोन वार्ता गरेर त्यहाँस्थित नेपालीहरूको अवस्थाबारे जानकारी लिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका उपप्रधानमन्त्री सैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी गरेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरूसँगग संवाद गर्ने क्रममा आज सइदसँग कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उपप्रधानमन्त्री सइदले आफूलाई विश्वस्त तुल्याएको प्रधानन्मत्रीले ओलीले बताएका छन्।

‘नेपालीहरूले इमान्दार र परिश्रमीको रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा मलाई खुशी लागेको छ’, प्रधानमन्त्रीले भनेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।

— K P Sharma Oli (@kpsharmaoli) April 8, 2020

प्रधानमन्त्रीले हिजो २५ फागनुमा कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका थिए।

विश्वभर कोभिड-१९ महामारी फैलिरहेका बेला प्रधानमन्त्रीले नेपाली श्रमिक कार्यरत देशका प्रमुख/समकक्षीसँग फोनवार्ता गर्दै आएका छन्।

यसअघि प्रधानमन्त्रीले यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फोन वार्ता गरेर त्यहाँस्थित नेपालीहरूको अवस्थाबारे जानकारी लिएका थिए।

"> प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता: Dekhapadhi
प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका उपप्रधानमन्त्री सैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी गरेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरूसँगग संवाद गर्ने क्रममा आज सइदसँग कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उपप्रधानमन्त्री सइदले आफूलाई विश्वस्त तुल्याएको प्रधानन्मत्रीले ओलीले बताएका छन्।

‘नेपालीहरूले इमान्दार र परिश्रमीको रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा मलाई खुशी लागेको छ’, प्रधानमन्त्रीले भनेका छन्।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।
— K P Sharma Oli (@kpsharmaoli) April 8, 2020

प्रधानमन्त्रीले हिजो २५ फागनुमा कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका थिए।

विश्वभर कोभिड-१९ महामारी फैलिरहेका बेला प्रधानमन्त्रीले नेपाली श्रमिक कार्यरत देशका प्रमुख/समकक्षीसँग फोनवार्ता गर्दै आएका छन्।

यसअघि प्रधानमन्त्रीले यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग पनि फोन वार्ता गरेर त्यहाँस्थित नेपालीहरूको अवस्थाबारे जानकारी लिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्