काठमाडौं। लकडाउनका कारण घरमा बस्न थालेको दुई हप्ता पुगेको छ। कोभिड-१९ को महामारी अझै जोखिमपूर्ण भएकैले सरकारले लकडाउनको अवधि पनि थपेको छ।

तपाईं घरमै हुनुहुन्छ। घरमा लामो समय बस्दा तपाईंलाई आफ्नै शरीरको चिन्ता बढेको हुनुपर्छ। जिम जान पाउनुभएको छैन। मर्निङ वाक र आउटडोर एक्टिभिटी गर्न नपाउँदा शरीर कसरी फिट राख्ने भन्ने चिन्ता जागेको छ।

लामो समय घरभित्रै बस्दा शरीर कसरी फिट राख्ने ? नेपाली राष्ट्रिय क्रिकेट टीमका फिजियो ट्रेनर विक्रम न्यौपाने खानपानमा ध्यान दिनुका साथै घरभित्रै गर्न सकिने व्यायाम नियमित गर्न सुझाव दिन्छन्। यस्ता छन् उनका टिप्सः

- खानामा विचार गर्नुका साथै घरमै व्यायाम गर्नुको विकल्प हामीसँग अहिलेलाई छैन। त्यसैले क्रस ट्रेनिङ गर्नु उपयुक्त हुन्छ।

- क्रस ट्रेनिङ भनेको शरीरको कुनै एउटा मांसपेशीलाई भार पार्ने नभई सबैतिर उत्तिकै भार पर्ने गरी व्यायाम गर्ने हो। एकैपटक कडा व्यायाम नगर्ने तर, सबै प्रकारका व्यायामलाई दोहोर्‍याइरहने।

- शरीर फिट राख्न आफूलाई सधैँ क्रियाशील राख्नुपर्छ।

- विभिन्न खालका (बाइसेप, ट्राइसेप, लेग रकोर) व्यायाम गर्नुपर्छ। अझ बढी वर्कआउट चाहिं कोरमा गर्नुपर्छ। हाम्रो जति पनि इन्जुरीहरू हुन्छ, त्यसको मुख्य कारण नै कोर हो। त्यसैले कोर बडी वर्कआउट गर्नु राम्रो हो। यसलाई प्लाटस एक्सरसाइज पनि भनिन्छ।

- हाइ इन्टेन्सिटी इन्टरभल ट्रेनिङ (हिट प्रिन्सिपल) गरेको राम्रो हुन्छ।

- खेलाडीहरूले एक साताको तालिका (कुन दिन कुन-कुन व्यायाम गर्ने) बनाएर काम गर्नुपर्छ। दिनमा कम्तीमा पनि एकदेखि डेढ घण्टासम्म व्यायाम गर्नु आवश्यक छ।

- घरभित्रकै सानो क्षेत्रमा भए पनि दौडिनुपर्छ।

- कतिपय खेलाडीमा भिटामिनको कमी देखिन्छ। त्यसैले हरेक दिन बिहानको समयमा घाममा बस्नुपर्छ।

- चिल्लो पदार्थ भएका खानेकुराबाट पर रहने। कम खाने। विशेषगरी बिहानको नास्तामा चिल्लो नखाएको राम्रो।

- फरक-फरक दिनमा भिन्न प्रकारका खाद्यान्न पर्ने गरी (जस्तैः मकै, कोदो, फापर, सातुहरु) खाने।

- फलफूलको मात्रा बढाउने। कम्तीमा दिनमा १,२ वटा केरा खाँदा राम्रो।

- पानीको मात्रा बढाउने। मनतातो पानी खायो भने अझ राम्रो।

- हामीले खाने खानेकुरामा पर्याप्त पौष्टिक तत्व नहुन सक्छ। त्यसैले सप्लिमेन्टहरू खानु राम्रो हो। तर, अहिले बन्द भएका कारण घरमै पाइने खानामा ध्यान दिनुपर्छ।

प्रस्तुतिः सुजन श्रेष्ठ

" /> काठमाडौं। लकडाउनका कारण घरमा बस्न थालेको दुई हप्ता पुगेको छ। कोभिड-१९ को महामारी अझै जोखिमपूर्ण भएकैले सरकारले लकडाउनको अवधि पनि थपेको छ।

"> लकडाउनमा घरमै बस्दा यसरी गर्नुहोस् व्यायाम: Dekhapadhi
लकडाउनमा घरमै बस्दा यसरी गर्नुहोस् व्यायाम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्