काठमाडौं। विभिन्न देशका लागि अवैतनिक दूतको जिम्मेवारी पाएका व्यक्तिलाई गाडीमा निलो प्लेट र झण्डा राख्ने गरी दिइएकाे सुविधा फिर्ता लिने निर्णय सरकारले गरेको छ।

किर्गिजस्तानका लागि अवैतानिक दूत सुलभ अग्रवालले निलो प्लेटको गाडीको प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको भेटिएपछि सरकारले उनीहरूलाई दिएको सुविधा खोसेको हो।

निलो प्लेट र झण्डाको आवरणमा गैरकानुनी काम भएको पाइएकाले यस्तो सुविधा खोस्नु परेको परराष्ट्र मन्त्रालयले बताएको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अवैतानिक दूतलाई दिइएको निलो प्लेटको गाडीमा झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि फिर्ता लिएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, “अवैतनिक दूतहरूका लागि दिइएको केही सुविधा र अधिकार फिर्ता लिने निर्णय भएअनुसार अवैतनिक दूतको गाडीमा निलो प्लेट र झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरिएको छ।”

प्रतिष्ठित उद्योगी व्यवसायीहरूले अवैतनिक दूतको सुविधा लिदैं आएका छन्।

" /> काठमाडौं। विभिन्न देशका लागि अवैतनिक दूतको जिम्मेवारी पाएका व्यक्तिलाई गाडीमा निलो प्लेट र झण्डा राख्ने गरी दिइएकाे सुविधा फिर्ता लिने निर्णय सरकारले गरेको छ।

किर्गिजस्तानका लागि अवैतानिक दूत सुलभ अग्रवालले निलो प्लेटको गाडीको प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको भेटिएपछि सरकारले उनीहरूलाई दिएको सुविधा खोसेको हो।

निलो प्लेट र झण्डाको आवरणमा गैरकानुनी काम भएको पाइएकाले यस्तो सुविधा खोस्नु परेको परराष्ट्र मन्त्रालयले बताएको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अवैतानिक दूतलाई दिइएको निलो प्लेटको गाडीमा झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि फिर्ता लिएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, “अवैतनिक दूतहरूका लागि दिइएको केही सुविधा र अधिकार फिर्ता लिने निर्णय भएअनुसार अवैतनिक दूतको गाडीमा निलो प्लेट र झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरिएको छ।”

प्रतिष्ठित उद्योगी व्यवसायीहरूले अवैतनिक दूतको सुविधा लिदैं आएका छन्।

"> अवैतनिक दूतले प्रयोग गर्दै आएको गाडीमा निलो प्लेट र झण्डाको सुविधा खोसियो: Dekhapadhi
अवैतनिक दूतले प्रयोग गर्दै आएको गाडीमा निलो प्लेट र झण्डाको सुविधा खोसियो
काठमाडौं। विभिन्न देशका लागि अवैतनिक दूतको जिम्मेवारी पाएका व्यक्तिलाई गाडीमा निलो प्लेट र झण्डा राख्ने गरी दिइएकाे सुविधा फिर्ता लिने निर्णय सरकारले गरेको छ।

किर्गिजस्तानका लागि अवैतानिक दूत सुलभ अग्रवालले निलो प्लेटको गाडीको प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको भेटिएपछि सरकारले उनीहरूलाई दिएको सुविधा खोसेको हो।

निलो प्लेट र झण्डाको आवरणमा गैरकानुनी काम भएको पाइएकाले यस्तो सुविधा खोस्नु परेको परराष्ट्र मन्त्रालयले बताएको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अवैतानिक दूतलाई दिइएको निलो प्लेटको गाडीमा झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि फिर्ता लिएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, “अवैतनिक दूतहरूका लागि दिइएको केही सुविधा र अधिकार फिर्ता लिने निर्णय भएअनुसार अवैतनिक दूतको गाडीमा निलो प्लेट र झण्डा राख्ने सुविधा अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरिएको छ।”

प्रतिष्ठित उद्योगी व्यवसायीहरूले अवैतनिक दूतको सुविधा लिदैं आएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्