काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं सम्मेलन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।
आज पत्रकार सम्मेलन गरी ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित भोलि, २८ असोजदेखि काठमाडौंको होटल हायातमा सम्मेलन शुरू हुने जानकारी गराइएको हो ।
सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ। विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन्। मतदानको कार्यतालिका २९ असोजमा छ।
अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।
सम्मेलनमा ८१ देशका करीब २५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
" /> काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं सम्मेलन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।आज पत्रकार सम्मेलन गरी ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित भोलि, २८ असोजदेखि काठमाडौंको होटल हायातमा सम्मेलन शुरू हुने जानकारी गराइएको हो ।

">