काठमाडौं। बहराइनमा रहेका २२ जनामा कोभिड-१९ देखिएको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक त्यहाँ १० जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको हो।
दूतावासले हिजो, २६ चैतमा जारी गरेको विज्ञप्तीमा केही समय अगाडि सल्माबादस्थित एक क्याम्पमा एकजना विदेशीमा कोभिड-१९ देखिएपछि त्यहाँ कार्यरत् ४०० जनालाई क्वारेन्टाइनमा राखिएको थियो।
अहिले त्यहाँ थप १० जना नेपालीमा संक्रमण भेटिएको छ।
ज्वरो आउने, खोकी लाग्‍ने, श्वास फेर्न गार्‍हो हुने जस्ता लक्षण देखिए बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न या कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
"बहराइन सरकारबाट जारी भएका निर्देशनहरू पूर्ण रूपमा पालना गरी सबैमा जानकारी गराउन अनुरोध छ", त्यहाँ रहेका नेपालीहरूलाई दूतावासले भनेको छ।
दुई दिनअघिसम्म बहराइनमा ५२ हजार ३५१ जनाको नमूना परीक्षण गरिएकोमा ३४९ जनामा कोभिड-१९ पोजेटिभ देखिएको दूतावासले जनाएको छ। त्यहाँ मृतकको संख्या पाँच पुगेको छ।
" /> काठमाडौं। बहराइनमा रहेका २२ जनामा कोभिड-१९ देखिएको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक त्यहाँ १० जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको हो।
दूतावासले हिजो, २६ चैतमा जारी गरेको विज्ञप्तीमा केही समय अगाडि सल्माबादस्थित एक क्याम्पमा एकजना विदेशीमा कोभिड-१९ देखिएपछि त्यहाँ कार्यरत् ४०० जनालाई क्वारेन्टाइनमा राखिएको थियो।
अहिले त्यहाँ थप १० जना नेपालीमा संक्रमण भेटिएको छ।
ज्वरो आउने, खोकी लाग्‍ने, श्वास फेर्न गार्‍हो हुने जस्ता लक्षण देखिए बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न या कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
"बहराइन सरकारबाट जारी भएका निर्देशनहरू पूर्ण रूपमा पालना गरी सबैमा जानकारी गराउन अनुरोध छ", त्यहाँ रहेका नेपालीहरूलाई दूतावासले भनेको छ।
दुई दिनअघिसम्म बहराइनमा ५२ हजार ३५१ जनाको नमूना परीक्षण गरिएकोमा ३४९ जनामा कोभिड-१९ पोजेटिभ देखिएको दूतावासले जनाएको छ। त्यहाँ मृतकको संख्या पाँच पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्