भर्चुअल लाइभ म्युजिक सेसन शुरु गरेको छ ।
गत २० चैतदेखि शुरु भएको सेसनमा मजिपा ब्यान्डका विभोर कायस्थ, गायक-संगीतकार ज्योभन भुजु, अर्को मुखर्जी, क्रिस्टिना एलेन र आरके स्क्‍वायर ब्यान्डका गायक राज क्षत्रीले लाइभ प्रस्तुति दिइसकेका छन् ।
यस्तै, २३ चैतको सेसनमा कुन्ती मोक्तान, शीतल मोक्तान र मञ्‍जिलबिक्रम केसीले लाइभ प्रस्तुति दिए । यसैगरी गायक आरिफ रौफ, प्रिजोल नेपाली, श्रृजन मल्ल र पेमा लामाले पनि लाइभ प्रस्तुति दिइसकेका छन् । भर्चुअल लाइभ म्युजिक सेसन जारी छ ।
रुस्लान एफएमसँगको संगीत सहकार्यमा भएको यो सेसनबाट प्राप्त हुने सबै आम्दानी नेपाल सरकारको कोराना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने देखापढीको प्रकाशन संस्था कथा नेपाल प्रालिले जनाएको छ ।
" /> भर्चुअल लाइभ म्युजिक सेसन शुरु गरेको छ ।
गत २० चैतदेखि शुरु भएको सेसनमा मजिपा ब्यान्डका विभोर कायस्थ, गायक-संगीतकार ज्योभन भुजु, अर्को मुखर्जी, क्रिस्टिना एलेन र आरके स्क्‍वायर ब्यान्डका गायक राज क्षत्रीले लाइभ प्रस्तुति दिइसकेका छन् ।
यस्तै, २३ चैतको सेसनमा कुन्ती मोक्तान, शीतल मोक्तान र मञ्‍जिलबिक्रम केसीले लाइभ प्रस्तुति दिए । यसैगरी गायक आरिफ रौफ, प्रिजोल नेपाली, श्रृजन मल्ल र पेमा लामाले पनि लाइभ प्रस्तुति दिइसकेका छन् । भर्चुअल लाइभ म्युजिक सेसन जारी छ ।
रुस्लान एफएमसँगको संगीत सहकार्यमा भएको यो सेसनबाट प्राप्त हुने सबै आम्दानी नेपाल सरकारको कोराना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने देखापढीको प्रकाशन संस्था कथा नेपाल प्रालिले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्