काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भोलि, २८ असोजदेखि ६ दिने दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन २०७६ आयोजना गर्न लागेको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले सम्मेलनबारे जानकारी दिएको हो ।

सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले बताए ।

दक्षिण एशियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित ‘प्रथम चीन र दक्षिण एशिया साहित्य सम्मेलन’ २०१७ मा चीनको छेन्दुमा भएको थियो ।

त्यस्तै चीनको संस्कृति मन्त्रालयअन्तर्गत रहेको ‘चिनियाँ संस्कृति अनुवाद अध्ययन सहयोग’को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले गतवर्ष अनुवाद र प्रकाशनसम्बन्धी गोष्ठी आयोजना गरेको थियो ।

भोलिदेखि शुरू हुने सम्मेलनमा १६ जनाले गोष्ठीपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै प्रेक्षालयमै विदेशी पाहुनाहरूको स्वागतमा नेपालीपन झल्किने गीत, सङ्गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानले जनाएको छ ।

३० असोजमा नेपाल पर्यटन बोर्डका तर्फबाट चन्द्रगिरिमा ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयक कार्यक्रम हुनेछ ।

त्यस्तै तीन दिन विदेशी स्रष्टालाई पोखरा भ्रमणका साथै काठमाडौंका विभिन्न ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक स्थलको अवलोकन र अध्ययन भ्रमण गराइने योजना रहेको सदस्यसचिव उपाध्यायले बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना गतिविधिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा/लेखकहरूलाई परिचित गराउने उद्देश्यले विभिन्न राष्ट्रका प्राज्ञिक संस्थाहरूसँग दुई पक्षीय सहमति कायम गरी गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू गर्दै आएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

प्रतिष्ठानले भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक संघ, पाकिस्तानी एकेडेमी अफ लेटर्स, बाङ्ला एकेडेमीसँग साहित्यिक आदानप्रदानका निम्ति दुई पक्षीय सहमतिमा हस्ताक्षर गरेको छ ।
श्रीलङ्का, माल्दिभ्स र इजरायलका एकडेमीहरूसँग सहमति गरेको छ । गैरआवासीय नेपाली संघसँग समेत दई पक्षीय सहमति भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारकै क्रममा बाङ्लादेशको सहकार्यमा शेख मुजीबर रहमानको ‘ती अधुरा संस्मरणहरू’, पाकिस्तानसँगको सहकार्यमा ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले तयार गरेको प्रतिनिधि नेपाली कविताको ग्रन्थ ‘द भ्वाइस अफ नेपाल’को पाकिस्तानका विभिन्न भाषामा र चिनियाँ भाषामा अनुवाद प्रक्रियामा छ।

" /> काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भोलि, २८ असोजदेखि ६ दिने दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन २०७६ आयोजना गर्न लागेको छ ।

"> दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन भोलिदेखि: Dekhapadhi
दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन भोलिदेखि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्