बुटवल। कोभिड-१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महीनाको पारिश्रमिक जम्मा गरेका छन्। 

यादवले कोषमा आफ्नो एक महीनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएकाे कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुर्‍याउन आग्रह पनि गरेका छन्।

" /> बुटवल। कोभिड-१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महीनाको पारिश्रमिक जम्मा गरेका छन्। 

यादवले कोषमा आफ्नो एक महीनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएकाे कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुर्‍याउन आग्रह पनि गरेका छन्।

"> काेभिड-१९ उपचार काेषमा प्रदेश ५ का प्रदेश प्रमुखकाे एक महीनाकाे पारिश्रमिक: Dekhapadhi
काेभिड-१९ उपचार काेषमा प्रदेश ५ का प्रदेश प्रमुखकाे एक महीनाकाे पारिश्रमिक <p style="text-align:justify">बुटवल। कोभिड-१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महीनाको पारिश्रमिक जम्मा गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">यादवले कोषमा आफ्नो एक महीनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएकाे कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align:justify">प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुर्&zwj;याउन आग्रह पनि गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्