कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षकसहित मातहतमा कार्यरत ८५ जना प्रहरीमा कोरोनाको संक्रमण भए/नभएको जाँच गरिएको छ।
र्‍यापिड टेष्टका क्रममा सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सुदीप गिरी, नायब उपरीक्षक दक्षकुमार बस्नेतसहित र्‍यापिड टेष्ट गरिएका सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको कैलाली प्रहरी प्रवक्ता, डीएसपी बस्नेतले बताए।
उनले १० र ११ चैतमा गौरीफन्टा नाकामा राखिएका झण्डै एक हजारको भीडको व्यवस्थापन तथा सुरक्षामा खटिएका, सीमा तथा फिल्डमा खटिएका प्रहरीहरूको र्‍यापिड टेष्ट गरिएको बताए।
एक हजार जनाको भीडमा गौरीफन्टा नाकामा रहेका एक जना नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
त्यस्तै, सीमामा रहेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरीहरूको भने टेष्ट हुन बाँकी छ। उनीहरूको आजै नमूना टेष्ट हुने डीएसपी बस्नेतले बताए।
" /> कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षकसहित मातहतमा कार्यरत ८५ जना प्रहरीमा कोरोनाको संक्रमण भए/नभएको जाँच गरिएको छ।
र्‍यापिड टेष्टका क्रममा सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सुदीप गिरी, नायब उपरीक्षक दक्षकुमार बस्नेतसहित र्‍यापिड टेष्ट गरिएका सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको कैलाली प्रहरी प्रवक्ता, डीएसपी बस्नेतले बताए।
उनले १० र ११ चैतमा गौरीफन्टा नाकामा राखिएका झण्डै एक हजारको भीडको व्यवस्थापन तथा सुरक्षामा खटिएका, सीमा तथा फिल्डमा खटिएका प्रहरीहरूको र्‍यापिड टेष्ट गरिएको बताए।
एक हजार जनाको भीडमा गौरीफन्टा नाकामा रहेका एक जना नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
त्यस्तै, सीमामा रहेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरीहरूको भने टेष्ट हुन बाँकी छ। उनीहरूको आजै नमूना टेष्ट हुने डीएसपी बस्नेतले बताए।
"> कैलालीमा ८५ प्रहरीको कोभिड-१९ नमूना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ: Dekhapadhi
कैलालीमा ८५ प्रहरीको कोभिड-१९ नमूना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षकसहित मातहतमा कार्यरत ८५ जना प्रहरीमा कोरोनाको संक्रमण भए/नभएको जाँच गरिएको छ।
एक हजार जनाको भीडमा गौरीफन्टा नाकामा रहेका एक जना नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
त्यस्तै, सीमामा रहेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरीहरूको भने टेष्ट हुन बाँकी छ। उनीहरूको आजै नमूना टेष्ट हुने डीएसपी बस्नेतले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्