काठमाडौं। मानिसको शरीरमा गम्भीर असर पार्ने विषाक्त रसायन भएको ह्याण्ड स्यानिजाइजर बजारमा गएको भेटिएकाले स्यानिटाइजरको खरिद र प्रयोगमा सचेत हुन औषधि व्यवस्था विभागले सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।

“मानिसको ज्यान नै जोखिममा पर्न सक्ने रसायनयुक्त स्यानिटाइजर उत्पादन, विज्ञापन र बिक्री भएको जानकारी पाएका छौँ”, विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आज देखापढीसँग भने, “स्यानिटाइजर निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने हेरेर मात्रै खरिद गर्न सर्वसाधारणलाई सचेत गराएका हौँ।”

विभागले २६ चैतमा सूचना जारी गर्दै निश्चित परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने स्यानिटाइजरमा मिथानोल जस्तो विषाक्त रसायन पनि मिसाएको पाइएको बताएको थियो।

महानिर्देशक ढकालले स्यानिटाइजरमा उल्लेख भएको लेबल हेरेर विषाक्त रसायन प्रयोग भए वा नभएको यकिन गरेर मात्रै स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए।

भक्तपुरमा सञ्चालित नेपाल कायाकल्प उद्योगले मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको ढकालले बताए। यो कम्पनी दर्ता समेत नभएको पाइएको औषधि व्यवस्था विभागले बताएको छ।

उक्त उद्योगले ‘इस्ट्याण्ट ह्याण्ड स्यानिटाइजर’को ब्राण्डमा स्यानिटाइजर बजारमा पठाएको विभागले फेला पारेको थियो। स्यानिटाइजर उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

स्यानिटाइजरमा इथाइल अल्कोहल वा आइसोप्रोपल अल्कोहलको मात्रा बढीमा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था सहितको मापदण्ड औषधि व्यवस्था विभागले निर्धारण गरेको छ। नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको स्यानिटाइजरको लेबलमा नै मिथानोल प्रयोग गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

मिथानोल घरमा रङ लगाउनका लागि प्रयोग गरिन्छ। यस्ता विषाक्त रसायनले मानिसको आँखाको ज्योति गुम्न सक्ने र शरीरभित्र परेमा ज्यानसमेत जान सक्ने ढकालले बताए।

उनले भने, “अहिले सबै स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न सक्ने अवस्था पनि छैन। सबै बजार खुलेका पनि छैनन्। ग्राहक आफैंले सचेत भएर स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।”

अहिले टोल टोलमा स्यानिटाइजर उत्पादन हुन थालेकाले त्यसको गुणस्तरमा ध्यान दिएर मात्रै प्रयोग गर्न ढकालले आग्रह गरे।

" /> काठमाडौं। मानिसको शरीरमा गम्भीर असर पार्ने विषाक्त रसायन भएको ह्याण्ड स्यानिजाइजर बजारमा गएको भेटिएकाले स्यानिटाइजरको खरिद र प्रयोगमा सचेत हुन औषधि व्यवस्था विभागले सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।

“मानिसको ज्यान नै जोखिममा पर्न सक्ने रसायनयुक्त स्यानिटाइजर उत्पादन, विज्ञापन र बिक्री भएको जानकारी पाएका छौँ”, विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आज देखापढीसँग भने, “स्यानिटाइजर निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने हेरेर मात्रै खरिद गर्न सर्वसाधारणलाई सचेत गराएका हौँ।”

विभागले २६ चैतमा सूचना जारी गर्दै निश्चित परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने स्यानिटाइजरमा मिथानोल जस्तो विषाक्त रसायन पनि मिसाएको पाइएको बताएको थियो।

महानिर्देशक ढकालले स्यानिटाइजरमा उल्लेख भएको लेबल हेरेर विषाक्त रसायन प्रयोग भए वा नभएको यकिन गरेर मात्रै स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए।

भक्तपुरमा सञ्चालित नेपाल कायाकल्प उद्योगले मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको ढकालले बताए। यो कम्पनी दर्ता समेत नभएको पाइएको औषधि व्यवस्था विभागले बताएको छ।

उक्त उद्योगले ‘इस्ट्याण्ट ह्याण्ड स्यानिटाइजर’को ब्राण्डमा स्यानिटाइजर बजारमा पठाएको विभागले फेला पारेको थियो। स्यानिटाइजर उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

स्यानिटाइजरमा इथाइल अल्कोहल वा आइसोप्रोपल अल्कोहलको मात्रा बढीमा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था सहितको मापदण्ड औषधि व्यवस्था विभागले निर्धारण गरेको छ। नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको स्यानिटाइजरको लेबलमा नै मिथानोल प्रयोग गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

मिथानोल घरमा रङ लगाउनका लागि प्रयोग गरिन्छ। यस्ता विषाक्त रसायनले मानिसको आँखाको ज्योति गुम्न सक्ने र शरीरभित्र परेमा ज्यानसमेत जान सक्ने ढकालले बताए।

उनले भने, “अहिले सबै स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न सक्ने अवस्था पनि छैन। सबै बजार खुलेका पनि छैनन्। ग्राहक आफैंले सचेत भएर स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।”

अहिले टोल टोलमा स्यानिटाइजर उत्पादन हुन थालेकाले त्यसको गुणस्तरमा ध्यान दिएर मात्रै प्रयोग गर्न ढकालले आग्रह गरे।

"> आँखाको ज्योती गुम्ने र ज्यान जान सक्ने विषाक्त रसायनयुक्त स्यानिटाइजर बजारमा: Dekhapadhi
आँखाको ज्योती गुम्ने र ज्यान जान सक्ने विषाक्त रसायनयुक्त स्यानिटाइजर बजारमा
काठमाडौं। मानिसको शरीरमा गम्भीर असर पार्ने विषाक्त रसायन भएको ह्याण्ड स्यानिजाइजर बजारमा गएको भेटिएकाले स्यानिटाइजरको खरिद र प्रयोगमा सचेत हुन औषधि व्यवस्था विभागले सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।

“मानिसको ज्यान नै जोखिममा पर्न सक्ने रसायनयुक्त स्यानिटाइजर उत्पादन, विज्ञापन र बिक्री भएको जानकारी पाएका छौँ”, विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आज देखापढीसँग भने, “स्यानिटाइजर निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने हेरेर मात्रै खरिद गर्न सर्वसाधारणलाई सचेत गराएका हौँ।”

विभागले २६ चैतमा सूचना जारी गर्दै निश्चित परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने स्यानिटाइजरमा मिथानोल जस्तो विषाक्त रसायन पनि मिसाएको पाइएको बताएको थियो।

महानिर्देशक ढकालले स्यानिटाइजरमा उल्लेख भएको लेबल हेरेर विषाक्त रसायन प्रयोग भए वा नभएको यकिन गरेर मात्रै स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए।

भक्तपुरमा सञ्चालित नेपाल कायाकल्प उद्योगले मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको ढकालले बताए। यो कम्पनी दर्ता समेत नभएको पाइएको औषधि व्यवस्था विभागले बताएको छ।

उक्त उद्योगले ‘इस्ट्याण्ट ह्याण्ड स्यानिटाइजर’को ब्राण्डमा स्यानिटाइजर बजारमा पठाएको विभागले फेला पारेको थियो। स्यानिटाइजर उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

स्यानिटाइजरमा इथाइल अल्कोहल वा आइसोप्रोपल अल्कोहलको मात्रा बढीमा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था सहितको मापदण्ड औषधि व्यवस्था विभागले निर्धारण गरेको छ। नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको स्यानिटाइजरको लेबलमा नै मिथानोल प्रयोग गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

मिथानोल घरमा रङ लगाउनका लागि प्रयोग गरिन्छ। यस्ता विषाक्त रसायनले मानिसको आँखाको ज्योति गुम्न सक्ने र शरीरभित्र परेमा ज्यानसमेत जान सक्ने ढकालले बताए।

उनले भने, “अहिले सबै स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न सक्ने अवस्था पनि छैन। सबै बजार खुलेका पनि छैनन्। ग्राहक आफैंले सचेत भएर स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।”

अहिले टोल टोलमा स्यानिटाइजर उत्पादन हुन थालेकाले त्यसको गुणस्तरमा ध्यान दिएर मात्रै प्रयोग गर्न ढकालले आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्