काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सांसदहरूको तलब र सुविधा कटौती गर्न प्रस्ताव गरेका छन।

आज ट्वीटमार्फत् उनले कोभिड-१९ महामारीले निम्त्याएको संकटका बेला जोखिमपूर्ण काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब, भत्ता र सुविधा बढाउनुपर्नेसमेत बताएका छन्।

“महासंकटको यो घडीमा, हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौँ”, उनले ट्वीटमा भनेका छन्।

महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।

— Gagan Thapa (@thapagk) April 9, 2020
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सांसदहरूको तलब र सुविधा कटौती गर्न प्रस्ताव गरेका छन।

आज ट्वीटमार्फत् उनले कोभिड-१९ महामारीले निम्त्याएको संकटका बेला जोखिमपूर्ण काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब, भत्ता र सुविधा बढाउनुपर्नेसमेत बताएका छन्।

“महासंकटको यो घडीमा, हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौँ”, उनले ट्वीटमा भनेका छन्।

महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।

— Gagan Thapa (@thapagk) April 9, 2020
"> गगनको प्रस्ताव- ‘सांसदको तलब-सुविधा कटौती गरौँ’: Dekhapadhi
गगनको प्रस्ताव- ‘सांसदको तलब-सुविधा कटौती गरौँ’
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सांसदहरूको तलब र सुविधा कटौती गर्न प्रस्ताव गरेका छन।

आज ट्वीटमार्फत् उनले कोभिड-१९ महामारीले निम्त्याएको संकटका बेला जोखिमपूर्ण काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब, भत्ता र सुविधा बढाउनुपर्नेसमेत बताएका छन्।

“महासंकटको यो घडीमा, हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौँ”, उनले ट्वीटमा भनेका छन्।

महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।
— Gagan Thapa (@thapagk) April 9, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्