काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर थप चार स्थानमा धेरै संख्यामा काेभिड-१९ काे परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन जडान थालेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन विराटनगर, जनकपुर, पाटन र बुटवलमा पनि ठूलो मेसिन जडान भइरहेको बताए।

“टोली खटिएर त्यहाँ मेसिन जडानको काम गरिरहेको छ”, उनले भने,“यसअघि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो मेसिन जडान भइसकेको छ।”

प्रवक्ता देवकोटाले उपत्यका भन्दा बाहिर १० स्थानमा परीक्षण शुरू भएकाले दायरा बढेको जानकारी दिए।

उनका अनुसार आजसम्म दुईहजार ८९५ नमूना परीक्षण भएको छ। तीमध्ये दुई हजार ३८२ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण हो भने बाँकी उपत्यका बाहिरको हो।

अहिले १९३ वटा नमूना परीक्षण भइरहेको छ। बेलुकासम्म ती नमूनाको पनि रिपोर्ट आइसक्ने मन्त्रालयले जनाएको छ।

देशैभर आजसम्म सात हजार ९४० जना क्वारेन्टाइनमा छन्। ११७ जना आइसोलेसनमा छन्। हिजो, २६ चैतमा अछाम र जुम्लाबाट नमूना संकलन गरेको टोलीले आज सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा नमूना संकलनको काम गरिरहेको छ। त्यहाँ आज ४०० नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर थप चार स्थानमा धेरै संख्यामा काेभिड-१९ काे परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन जडान थालेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन विराटनगर, जनकपुर, पाटन र बुटवलमा पनि ठूलो मेसिन जडान भइरहेको बताए।

“टोली खटिएर त्यहाँ मेसिन जडानको काम गरिरहेको छ”, उनले भने,“यसअघि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो मेसिन जडान भइसकेको छ।”

प्रवक्ता देवकोटाले उपत्यका भन्दा बाहिर १० स्थानमा परीक्षण शुरू भएकाले दायरा बढेको जानकारी दिए।

उनका अनुसार आजसम्म दुईहजार ८९५ नमूना परीक्षण भएको छ। तीमध्ये दुई हजार ३८२ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण हो भने बाँकी उपत्यका बाहिरको हो।

अहिले १९३ वटा नमूना परीक्षण भइरहेको छ। बेलुकासम्म ती नमूनाको पनि रिपोर्ट आइसक्ने मन्त्रालयले जनाएको छ।

देशैभर आजसम्म सात हजार ९४० जना क्वारेन्टाइनमा छन्। ११७ जना आइसोलेसनमा छन्। हिजो, २६ चैतमा अछाम र जुम्लाबाट नमूना संकलन गरेको टोलीले आज सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा नमूना संकलनको काम गरिरहेको छ। त्यहाँ आज ४०० नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ।

"> काठमाडाैं उपत्यकाबाहिर थप चार स्थानमा आरटीपीसीआर मेसिन जडान शुरू: Dekhapadhi
काठमाडाैं उपत्यकाबाहिर थप चार स्थानमा आरटीपीसीआर मेसिन जडान शुरू
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर थप चार स्थानमा धेरै संख्यामा काेभिड-१९ काे परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन जडान थालेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन विराटनगर, जनकपुर, पाटन र बुटवलमा पनि ठूलो मेसिन जडान भइरहेको बताए।

“टोली खटिएर त्यहाँ मेसिन जडानको काम गरिरहेको छ”, उनले भने,“यसअघि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो मेसिन जडान भइसकेको छ।”

प्रवक्ता देवकोटाले उपत्यका भन्दा बाहिर १० स्थानमा परीक्षण शुरू भएकाले दायरा बढेको जानकारी दिए।

उनका अनुसार आजसम्म दुईहजार ८९५ नमूना परीक्षण भएको छ। तीमध्ये दुई हजार ३८२ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण हो भने बाँकी उपत्यका बाहिरको हो।

अहिले १९३ वटा नमूना परीक्षण भइरहेको छ। बेलुकासम्म ती नमूनाको पनि रिपोर्ट आइसक्ने मन्त्रालयले जनाएको छ।

देशैभर आजसम्म सात हजार ९४० जना क्वारेन्टाइनमा छन्। ११७ जना आइसोलेसनमा छन्। हिजो, २६ चैतमा अछाम र जुम्लाबाट नमूना संकलन गरेको टोलीले आज सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा नमूना संकलनको काम गरिरहेको छ। त्यहाँ आज ४०० नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्