काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौं उपत्यकामा रहेका मजदुर, विद्यार्थी लगायतलाई घर पठाउने निर्णयको अघोषित विरोध गरेका छन्।

कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेलगत्तै पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले काठमाडौंमा रहेकालाई बाहिर पठाउनुभन्दा बरु वेखर्चीलाई राहत दिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो। बरु वेखर्चीलाई राहत देउ।’

उच्चस्तरीय समितिले भने काठमाडौंबाट बाहिर जान दिने तर, भित्रिन नदिने निर्णय गरेको थियो। यसका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

यसैगरी, मुख्यमन्त्री पोखरेलले केहीदिन धर्य गर्न पनि आह्वान गरेका छन्। उनले खासगरी प्रदेश ५ का नागरिकलाई जुन ठाउँमा हो त्यहीँ बस्न र केही समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न भनेका छन्।

‘प्रदेश ५ मा जो जहाँ छौँ त्यहीँ बसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ।३ गतेपछि सीमित मात्रामा ठाउँ हेरि आउजाउ खोल्न सकिन्छ।धैर्य गरौँ’, उनले भनेका छन्।

" /> काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौं उपत्यकामा रहेका मजदुर, विद्यार्थी लगायतलाई घर पठाउने निर्णयको अघोषित विरोध गरेका छन्।

कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेलगत्तै पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले काठमाडौंमा रहेकालाई बाहिर पठाउनुभन्दा बरु वेखर्चीलाई राहत दिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो। बरु वेखर्चीलाई राहत देउ।’

उच्चस्तरीय समितिले भने काठमाडौंबाट बाहिर जान दिने तर, भित्रिन नदिने निर्णय गरेको थियो। यसका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

यसैगरी, मुख्यमन्त्री पोखरेलले केहीदिन धर्य गर्न पनि आह्वान गरेका छन्। उनले खासगरी प्रदेश ५ का नागरिकलाई जुन ठाउँमा हो त्यहीँ बस्न र केही समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न भनेका छन्।

‘प्रदेश ५ मा जो जहाँ छौँ त्यहीँ बसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ।३ गतेपछि सीमित मात्रामा ठाउँ हेरि आउजाउ खोल्न सकिन्छ।धैर्य गरौँ’, उनले भनेका छन्।

"> प्रदेश ५ का मुख्यमन्त्री भन्छन्- ‘लकडाउनको अर्थ लकडाउन नै हो’: Dekhapadhi
प्रदेश ५ का मुख्यमन्त्री भन्छन्- ‘लकडाउनको अर्थ लकडाउन नै हो’
काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौं उपत्यकामा रहेका मजदुर, विद्यार्थी लगायतलाई घर पठाउने निर्णयको अघोषित विरोध गरेका छन्।

कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेलगत्तै पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले काठमाडौंमा रहेकालाई बाहिर पठाउनुभन्दा बरु वेखर्चीलाई राहत दिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो। बरु वेखर्चीलाई राहत देउ।’

उच्चस्तरीय समितिले भने काठमाडौंबाट बाहिर जान दिने तर, भित्रिन नदिने निर्णय गरेको थियो। यसका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

यसैगरी, मुख्यमन्त्री पोखरेलले केहीदिन धर्य गर्न पनि आह्वान गरेका छन्। उनले खासगरी प्रदेश ५ का नागरिकलाई जुन ठाउँमा हो त्यहीँ बस्न र केही समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न भनेका छन्।

‘प्रदेश ५ मा जो जहाँ छौँ त्यहीँ बसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ।३ गतेपछि सीमित मात्रामा ठाउँ हेरि आउजाउ खोल्न सकिन्छ।धैर्य गरौँ’, उनले भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्